एमालेसँग सहमति नभएपछि माओवादीले आफ्ना मन्त्रीको टुंगो लगाउन सकेन


कान्तिपुर संवाददाता, काठमाडौं, माघ २५ -एमालेसँग मन्त्रालय बाँडफाटमा सहमति नभएपछि मंगलबार बस्ने भनिएको माओवादी स्थायी समिति बैठक स्थगित भएको छ । एमालेसँग सहमति भएपछिमात्र पार्टीबाट मन्त्रीमण्डलमा पठाउनेको नाम टुंगो लागाउन स्थायी समिति बैठक बस्ने छ ।

यसअघि मन्त्रालय बाँडफाँट विषयमा दुई दल सम्मिलित कार्यदलमा विवाद भएपछि शिर्ष तहमा छलफल गर्नु पर्ने भन्दै माओवादीले स्थायी समितिको बैठक स्थगित गरेको थियो ।

माओवादीले पूर्व सहमति विपरीत एमालेले गृहमन्त्रीमा दाबी गरेपछि मन्त्रिमण्डल विस्तार हुन नसकेको बताएको छ । माओवादी नेता एवं कार्यदल सदस्य देव गुरुङले गृह मन्त्रालय दिने यसअघिको सहमतिलाई एमालेले उल्टाउन खोजेको बताए ।

Posted by: Jay Ale

Advertisements

One response to “एमालेसँग सहमति नभएपछि माओवादीले आफ्ना मन्त्रीको टुंगो लगाउन सकेन

  1. aba ta deshko aakashbata kalo badal hatera deshma raheko bidhman any ollai panchhaudai desh bashile balla balla lamo antaral pachhi pardhan mantry pauda kehi aasha palayeko thiyo tara feri pani bhag bandako fohori khelko tandav dekhina thalekoma ma jasta lakhou desh premi jantako manma thes pugeko chha.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.