आज सरस्वती पूजा !!


सिर्जनाकी देवीका रूपमा मानिने सरस्वतीको आराधना गर्दै मंगलबार देशभर सरस्वती पूजा मनाइँदै छ । हिन्दु धर्मावलम्बीले सरस्वती मन्दिर तथा पुस्तकको पूजा गरेर आराधना गर्छन् ।

आजको दिनमा बालबालिकालाई अक्षराम्भ गराए शुभ हुने मानिन्छ । शिक्षक, विद्यार्थी, कलाकार, पत्रकार लगायतले आ-आफ्ना सिर्जनाका औजार पूजा गर्ने गर्दछन् । राजधानीको नीरबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले लगायतका सरस्वती मन्दिरहरूमा उक्त दिन मेला लाग्छ । श्रीपञ्चमीको दिनदेखि वसन्त ऋतु आरम्भ भएको मानिन्छ ।

Posted By: Dambar Prasa Rimal                  Source: ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.