गुरुजीको डायरीमा गजल


मनोज मनसुन
रचना ४ फेब्रुवरी २०११, राती १० बजे

वालकमा बितेका अतितहरु लेख्न थालें
गुरुजीको डायरीमा गितहरु लेख्न थालें ।

प्रवाशमा बिताएका चिसाचिसा रातहरु
संझिएर पान्नाभरि प्रितहरु लेख्न थालें ।

एक्लै आएँ एक्लै जाने  के नै छ र  लाने
बाटोभरि भेटिएका मितहरु लेख्न थालें।

तिम्रो लागी ज्यानै दिन्छु  भन्ने मात्र यहाँ
एक मर्दा अर्को हाँस्ने रितहरु लेख्न थालें ।

तातोहावा चल्ने गर्दा वालुवा आगो बल्दा
गुरुजीले लगाएका हितहरु लेख्न थालें ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.