समय आउँछ, पर्खदैन यो भनाइलाई आधार मानेर अर्को कुरा पनि भन्न सकिन्छ, अवसर आउँछ, तर त्यसले पर्खदैन । यो जमाना मिडियाको हो, विज्ञहरू यसै भन्छन् । उनीहरू भन्छन्, मिडियामा काम गर्न पाउनुलाई अहिलेको पुस्ताले उत्कृष्ट अवसरका रूपमा बुझ्नुपर्छ । मिडियामा काम गर्नलाई आर्थिक पाटोसँग जोडेरमात्र नहेरिने भएकाले पनि हुनसक्छ, मिडियाको अवसरलाई अक्सर सबैले उपयोग गर्ने रणनीति लिन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/02/2011
मिडिया टेक्नोलोजी पढ्ने कि ?
Posted in विज्ञान प्रविधि
खनालको जीतमा रेग्मीलाई बधाइको ओइरो
राजधानीमा एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री चुनिएका छन् भने हालै उनलाई झापड हानेर चर्चामा आएका भरौलका देवीप्रसाद रेग्मीले सुनसरीमा बधाइ थापि रहेका छन् । रेग्मी मोवाइल हिंजै बेलुका देखि ब्यस्त छ । एउटासंग कुरा गरेर सकिन साथ अर्कोले घण्टी बजाइ हाल्छ । उनलाई देशभित्रबाट मात्र होइन, बिदेशबाटसमेत बधाइको ओइरो लागेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार, शुभकामना
माओवादी ज्यादतीले कांग्रेस र एमालेका कार्यकर्ताले गाउँ छाडे
माओवादीको कुटपिट, लुटपाट र अपहरण गर्ने धम्कीका कारण लाफागाउँ गाविस – १ पाकानका कांग्रेस र एमालेका दर्जन बढि कार्यकर्ताले गाउँ छोडेका छन् । साताअघि अपहणगरी बन्दक बनाएका विरुद्ध उजुरी गरेको भन्दै पुन कुटपिट, लुटपाट र अपहरण माओवादी कार्यकर्ताको धम्कीपछि उनीहरु गाउँ छोडन बाध्य भएका हुन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
किन भएन मन्त्रीहरुको शपथग्रहण ?
आफूले पद तथा गोपनियताको शपथ लिएलगत्तै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका नवनियुक्त प्रधानमन्त्री झलनाथ खनालको योजना पहिलो दिननै तुहियो ।कारण थियो, गृहमन्त्रालय । सुरु देखिनै गृहमन्त्रालयको दाबी गर्दै आएको माओवादीलाई अन्तिम समयसम्म पनि एमालेले दिन चाहेन । बरु पार्टी स्थायी कमिटी बैठकले नेता विष्णु पौडेललाई गृहमन्त्री प्रस्ताव गरेपछि .. पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नेपालकुबेत म्यानपावर एसोसियसनका प्रतिनिधिहरु भोली दुताबास जाने
०६ फेब्रुअरी २०११, कुवेत । करिब चार हप्तादेखी नेपालमा श्रम स्विकृतिको काम रोकिएको र यसले आफ्नो रोजिरोटीमा समेत असर पारेकोले कुवेतमा भएका सम्पूर्ण म्यानपावर सप्लाई गर्ने संघ-संस्था, एजेन्टहरु र बैदेशिक रोजगार दिलाउने ब्यक्ती बिशेषहरु भोली फेब्रुअरी-०७, सोमबार बिहान १० बजे नेपाली दुताबास कुवेतमा जाने भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्
पुर्व गोर्खाभित्रै मतभेद, गेसोले देवान समुह विरुद्ध मुद्धा हाल्ने
धर्मराज अधिकारी, बेलायत – गोर्खा भुपु सैनीक संघ गेसोका अध्यक्ष पदम बहादुर गुरुङले गद्धारहरुका कारण भुपु गोर्खाहरुले समान पेन्सन पाउन नसकेको बताउनुभएको छ । गेसो प्लमस्टिड एकाइले मंगलबार विलविचस्थित लण्डन इन्जिनियरी¨ कलेजमा मंगलबार गरेको कार्यक्रममा बोल्दै उहांले यस्तो बताउनुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार