Daily Archives: 05/02/2011

नेपालद्बारा थाइल्याण्ड १७५ रनले पराजित


विनोद पाण्डे, वैंकक, माघ २२- एसीसी यु-१९ इलाइट कपको समूह चरणमा नेपालले थाइल्यान्डलाई १७५ रनले पराजित गरेको छ। यो जितसँगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ। राहुल विकले नेपालका लागि सबैभन्दा धेरै ८ विकेट लिएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Advertisements

करोडौंको ठगी भन्ने सन्दर्भमा नेपाली राजदूवास कुवेतले जारी गरेको “प्रेस बिज्ञप्ती”


जय आले, कुवेत

“कुवेतमा नेपाली राजदूतले करोडौं ठगेः कुवेती मन्त्री” भन्ने शिर्षकमा नेपालको दैनिक पत्रीका नागरिक न्युजले २१ माघ २०६७ (४ फेब्रुअरी २०११) मा सम्प्रेशण गरेको समाचार प्रति खेद एवं दु:ख प्रकट गर्दै, कुवेतका लागि नेपाली राजदूत महामहिम श्री मधुवन प्रसाद पौडेलज्यूले स्पष्टिकरण सहित जारी गरेको प्रेस बिज्ञप्ती । जस्ताको तस्तै तल:

पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल तामाङ्ग घेदुङ्ग कुवेतको सोनाम ल्होछार-२०११ भव्यतापूर्वक सम्पन्न (फोटो फिचरसहित)


जय आले, चन्द्र तामाङ्ग -कुवेत

नयाँ संरचनाको दिव्य अभिव्यक्ती र जातिय उत्थानमा ओतप्रोत रहेका भाषणहरुले मात्र वर्ग बिकासमा संभाव्यता नहुने र जसको निम्ती आफ्ना सुनिश्चित संस्कृती भित्र रहेका समाजका मुल्य र मान्यतालाई समेत आधारपद मान्दै अगाडि बढ्नु अपरिहार्य छ भन्दै कुवेतमा बिगत ४ महिना पहिला संगठित नेपाल तामाङ्ग घेदुङ्ग कुवेतको आयोजनामा ०४ फेब्रुअरी २०११ को दिन, कुवेतको एसिया-एसिया होटलमा “भोज तथा सांगितिक रमझम सहितको सोनाम ल्होछार-२०११” भव्यतापूर्वक सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

साढे १३ वर्षदेखि बेपत्ता छोरालाई ‘फेसबुक’ ले घर फर्कायो


प्रताप विष्ट,

हेटौडा, माघ २१ –  साढे १३ वर्षदेखि बेपत्ता छोराको खोजीमा भौँतारिरहेको परिवार ‘फेसबुक’ को माध्यमबाट छोरा घर फर्केपछि दंग परेको छ । सधैं छोराको चिन्ताले मलीन अनुहार लिएर ड्युटी गर्ने नर्वदा प्याकुरेलको छोरा घर फर्केपछि अनुहारमा हाँसो फुरेको हो ।हेटौंडा ५ की नर्वदा प्याकुरेलका जेठा छोरा साढे १३ वर्षपछि सोमबार घर फर्केका हुन् । ‘फेसबुक’ को माध्यमले उनी घर फर्केका हुन् । २०५४ साउन २५ गते घरबाट बेपत्ता अमिर प्याकुरेललाई गत कात्तिक २८ गते आमा नर्वदा प्याकुरेलले ‘फेसबुक’ मा खोजी गर्ने क्रममा

पढ्नेक्रम जारी राख्नुहोस्