प्रधानमन्त्री झलनाथ खनाल ’bout छोटो जानकारी


डम्बर प्रसाद रिमाल

झलनाथ खनाल नेपाली कम्युनिष्ट आन्दोलनका एक नेता हुन् । हाल यिनी नेकपा (एमाले)को अध्यक्ष र नेपाल गणतन्त्र मुलुक भएपछी नेपालको तेस्रो प्रधानमन्त्रिमा विक्रम संवत् २०६७ माघ २० गते संविधान सभाबाट  निर्वाचित हुनुभएको छ । 

इलाम जिल्लाको साँखेजुङमा जन्मेका खनाल  इलाम जिल्ला क्षेत्र नं. १ बाट संविधान सभा सदस्यमा चुनिएका थिए । विद्यार्थी जीवनदेखि भूमिगत कम्युनिष्ट राजनीतिमा लागेका खनाल तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेको पोलिट ब्यूरो सदस्य हुँदै महासचिव सम्म बनेका थिए । २०४७ सालमा नेकपा मार्क्सवादी र नेकपा माले मिलेर नेकपा एमाले भएपछि यिनी सो पार्टीको स्थायी समिति सदस्य रहँदै आएका थिए । २०६६ सालको बुटवल अधिवेशन पछि उनी एमालेको अध्यक्षमा निर्वाचित भएका हुन् । यीनी पटक पटक मन्त्री पनि भएका छन् ।

Advertisements

3 responses to “प्रधानमन्त्री झलनाथ खनाल ’bout छोटो जानकारी

  1. jhapat khaiye pachhi ramro kaam garla ki nagare jhapat hannelai pheri haanaa lagaunaparla……

  2. Aasha garinchha ke aba Nepalko bikass hola,Naya Pardhannatri jewlele aafno dayitwa paran paranle pura garnohola & Jantale wahanko Sakbhardo sahyog garla, Sampurn Nepalwasiharolayi badhayi chha, Nepalma shanti &bikass yunain mero parathana chha.

  3. Aasha garinchha ke aba Nepalko bikass hola,Naya Pardhannatri jewlele aafno dayitwa paran paranle pura garnohola & Jantale wahanko Sakbhardo sahyog garla, Sampurn Nepalwasiharolayi badhayi chha, Nepalma shanti &bikass yunain mero parathana chha.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.