एलिट कपमा नेपालको विजयी सुरुवात


१८ माघ, काठमाडौं । एसीसी अण्डर १९ एलिट कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । थाईल्याण्डको बैंककमा मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई ९ विकेटले पराजित गर्‍यो ।

जितका लागि पाएको ८८ रनको लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि फैजल रहमान खानले नट आउट ४५ र सागर पुनले नट आउट ३६ रनको योगदान दिए । नेपालका सुभास खकुरेल ५ रनमा आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ४७ दशमलब २ ओभरमा सवै विकेट गुमाएर ८७ रन मात्र बनायो । युएइलाई सस्तैमा समेट्ने क्रममा राहुल विकले ३ विकेट लिए । कृष्ण कार्की, भुवन कार्की र अविनाश कर्णले २-२ विकेट लिए भने कप्तान पृथु बास्कोटाले १ विकेट लिए ।

Posted by: Jay Ale                          Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.