सहवासका बेला के सोंच्छन् महिला ?


तपाईको अनुमान वा अनुभवका आधारमा भन्न सक्नुहुन्छ, सहवासका बेला महिलाहरु के सोंच्छन ? यस बिषयमा बिश्वमा थुप्रैपटक थुप्रै अनुसन्धान भएका छन् र फरक-फरक तथ्य बाहिर ल्याइएका छन् ।

तर, भारतीय कमेडियन ३४ वर्षिया अविवाहित शाजिया मिर्जाले आफ्ना साथीहरुको अनुभवका आधारमा महिलाहरु सहवासका बेला सोंच्ने बिषयको सूची सार्बजनिक गरिदिएकी छिन् । उनका अनुसार महिलाहरु शारिरीक सम्पर्कका समयमा आफुले धुनु पर्ने कपडा, खरिद गर्नु पर्ने सामानहरु, आफुले लगाउन चाहेको जुत्ता जस्ता बिषयका ’boutमा सोंच्ने गर्छन भनें केही महिलाहरु पुराना प्रेमी वा अमुक पुरुषको यादमा हुन्छन् ।

द सन पत्रिकालाई दिएको अन्तवार्तामा कमेडियन मिर्जाले भनेकी छिन्- ‘मेरो एकजना साथी छिन, जो आफ्नो श्रीमानलाई औधी प्रेम गर्छिन् । तर उनले बताएअनुसार शारिरीक सम्पर्कका उनी उक्त पुरुषलाई सम्झन्छिन् जो ‘को’ हुन् भन्ने उनलाई नै थाहा छैन । मात्र मन मनै मनपाएकी छिन् ।’ ५१ वर्षीया लेखिका खैती लेटले भनेकी छिन्, मेरो दोश्रो विवाह भइसक्यो र मेरा थुप्रै प्रेमीहरु छन् । पुरानो प्रेमीसँगको शारिरीक सम्पर्कका क्रममा मलाई निकै दिक्क लाग्थ्यो । त्यसैले उक्त समयमा मैले ग्रोसरी लिस्ट बनाउँथे र आफ्नो जुत्ताहरु गन्थें । सायद यसैलाई भन्छन ज्यान एकातिर मन अर्कैतिर ।

Posted by: Jay Ale                      Source: Onlinekhabar

Advertisements

2 responses to “सहवासका बेला के सोंच्छन् महिला ?

  1. this is very nice thing to realise of every human being

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.