Daily Archives: 01/02/2011

A list of words of Congratulations for A Wedding…!!


Advertisements

स्वस्थानीः पुनर्लेखन या बहिस्कार।


निर्मला शर्मा

 माघ महिनामा घर-घरमा व्रत लिएर स्वस्थानी कथावाचन गर्ने-सुन्ने गरिन्छ । व्रत नलिनेहरू पनि स्वस्थानी कथा पढ्छन् । दिउसो समय नहुनेहरू राति कथा सुन्ने गर्छन् । घरपरिवार एक ठाउँमा बसेर एक महिनासम्म यो क्रम जारी रहन्छ । अझ गाउँघरमा त सबैजसो घरमा, कतिपय ठाउँमा समूहमा पनि यो कथा सुन्ने काम हुन्छ । स्वस्थानी व्रतकथा ‘सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार रहेर तपस्या गरी मनोकाङ्क्षा पूर्ण भएको’ कथासँग सम्बन्धित छ । पढ्नेक्रम जारी राख्नुहोस्

श्रीमती हत्या गरेको स्वीकार


                      कास्की, माघ १७ – पोखराको आद्यौगिक क्षेत्रस्थित पोखरा सु सेन्टर नजिकै डेरामा मृत अवस्थामा फेला परेकी एक महिलालाई आफै श्रीमानले हत्या गरेको स्वीकारेका छन् ।सोलुखुम्बु घर भई सोही स्थान बस्दै आएकी ३८ वर्षीय विष्णुमाया राईलाई उनकी श्रीमान अर्जुन राईले झै–झगडा भई रीसको आवेशमा कुटपीट गर्दा मुत्यु भएको सोमबार प्रहरी बयानमा स्वीकारेका हुन ।झगडा हुँदा आफुले ……… पढ्नेक्रम जारी राख्नुहोस्

सहवासका बेला के सोंच्छन् महिला ?


तपाईको अनुमान वा अनुभवका आधारमा भन्न सक्नुहुन्छ, सहवासका बेला महिलाहरु के सोंच्छन ? यस बिषयमा बिश्वमा थुप्रैपटक थुप्रै अनुसन्धान भएका छन् र फरक-फरक तथ्य बाहिर ल्याइएका छन् ।

तर, भारतीय कमेडियन ३४ वर्षिया अविवाहित शाजिया मिर्जाले आफ्ना साथीहरुको अनुभवका आधारमा महिलाहरु सहवासका बेला सोंच्ने बिषयको सूची सार्बजनिक गरिदिएकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रचण्डमाथि आक्रमण प्रयास सहिद परिवारलाई बेवास्ता गरेको आरोप


पवन अधिकारी/राजधानी

इटहरी, १६ माघ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आइतबार र्सार्वजनिक समारोहमै आक्रमण प्रयास भएको छ । कार्यक्रम आयोजक र माओवादी कार्यकर्ताको चलाखीका कारण दाहालमाथि आक्रमण हुन पाएन । सत्तासीन दल एमालेका अध्यक्ष झलनाथ खनालमाथि इटहरीमा र्सार्वजनिक समारोहमै थप्पड प्रहार भएको घटना सेलाउन नपाउँदै दाहालमाथि आक्रमण प्रयास भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

विशालबजार कम्पनीलाई नौ करोड जरिवाना


शिव दुवाडी/राजधानी

काठमाडौं, १७ माघ । आन्तरिक राजस्व कार्यालयले राजस्व छलेको ठहर गर्दै विशालबजार कम्पनीलाई नौ करोड रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । दुई आर्थिक वर्ष भएको आम्दानी लुकाई राजस्व छलेको प्रमाणित भएपछि नौ करोड जरिवाना गर्ने निर्णय भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्