फुटबल खेलाडी टोरेसको मूल्य ५ अरब भन्दा बढी


स्पेनको बिश्वकप बिजेता टोलीको एक प्रमुख स्तम्भ तथा लिभरपूलका खेलाडी फर्नाण्डो टोरेसलाई लिभरपूलले बिक्री गर्ने भएको छ । उनलाई लिभरपूलले ५ करोड पाउण्ड यानी की ५ अरब ७७ करोड नेपाली रूपैयाँमा बिक्रीका लागि चेल्सीलाई प्रस्ताव पठाएको छ । यसभन्दा अगाडी चेल्सीले टोरेसका लागि ३५ करोड पाउण्ड यानी की लगभग ४ अरब नेपाली रूपैयाँ सम्मको बोली लगाई सकेको छ ।

फर्नाण्डो टोरेस हाल उपलव्ध अग्रपंक्तीका खेलाडीहरू मध्ये उतकृष्ट श्रेणीमा पर्दछन । लिभरपूलले टोरेसलाई २००७ मा एत्लिको म्याड्रिडबाट किनेको थियो । उता लिभरपूलले ४० करोड पाउण्डका साथ चेल्सीका एन्केलासमेत दिएमा टोरेसलार्इ साट्न इच्छुक देखिएको छ । टोरेसले स्थानान्तरणको अन्तिम समयमा आफु लिभरपूल छोड्न तयार भएबाट लिभरपूल टोरेससंग रिसाएको छ ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.