नेताजी (व्यंग कविता)


जीबन लिम्बु
पाँचथर नेपाल, हाल: अबुहालिफा कुवैत

चुनाबको बेला नेताजी पुच्छर हल्लाको कुकुर जस्तो
चुनाब पछि नेताजी हिउँदको साँडे गोरु जस्तो
चुनाब जिती नेताजी कुर्सी माथि चढ्छन
भिर, पहरा नदेखने अन्धा राँगो बन्छन
ठर्रा तान्ने नेताजी टन्न रक्सि धोक्छन
रक्सि धोकी नेताजी बाटो कब्जा गर्छन
एकदिन नेता बेहोसिमा भैंसी गोठ पुग्छन
भैंसीको पुच्छर समाई श्रीमती हो ठान्छन
मेरी प्यारी बुढी तिमी नेता बोल्न थाल्छन
भैसीलाई अङ्गालेर किस गर्न थाल्छन
तर्सिएर भैसीले जोडले लात मार्‍यो
नेताजी उछिट्टेर तल्लो कान्ला झर्‍यो
सातो गयो नेताजीको हङ्गसै उडि गयो
भ्रष्टचारी ठुलो भुँडी झन्डै फुटी गयो !!

Posted by: Jay Ale

Advertisements

2 responses to “नेताजी (व्यंग कविता)

  1. JIban Vai
    Great work vaai, keep going, waiting to more come. WIsh you best of luck.

  2. you are greate writer i like your poim good luck bye

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.