Daily Archives: 28/01/2011

२० लाखमा चिनियाँसँग बिहे


हङकङ, माघ १४ – श्रीमान्-श्रीमती हुन्, किनकि विवाह दर्ता प्रमाणपत्र छ । इष्टमित्र डाकी रीतिरिवाजअनुरूप टीकाटालो गरिएको तस्बिर सबुत छन् । तर बिहेपछि सँगै बस्नुपर्ने वरवधू एक-अर्कासँग जरुरी काम पर्दाबाहेक कुरासमेत गर्दैनन् । कारण हो, नक्कली विवाह हङकङ बसोबासको परिचयपत्र (आईडी) हात पार्न पछिल्लो समय स्थानीय चिनियाँसँग नक्कली बिहे गरी भित्रिने नेपालीको संख्या बढ्दो छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

चार लुटेरा पक्राउ


काठमाडौ, माघ ११ – एक जना शिक्षकको ४ लाख बढी रकम लुटेर भाग्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पाल्पाको तानसेनमा सोमबार दिउँसो एक शिक्षकले बैंकबाट झिकेको ४ लाख ८ हजार रकम लुटेर भाग्दै गरेका चारजना भारतीय नागरिकलाई प्रहरीले बसपार्कबाट पक्राउ गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली ट्रक बंगलादेश बन्दरगाहसम्म जान पाउने


बंगलाबन्ध (बंगलादेश), माघ १४ – भारतीय मजदुरले अवरोध नगर्ने सहमति भएपछि नेपाली ट्रक अबदेखि सोझै बंगलादेशको वेयर हाउससम्म पुग्न सक्ने भएका छन् ।बिहीबार २० ढुवानीका साधन वेयरसम्म पुगी सामान झारेर नेपाल फर्केका छन् । बंगालदेशबाट छ ट्रक कपास आयात भयो । पढ्नेक्रम जारी राख्नुहोस्

अपहरित भारतीय किशोर बाराबाट मुक्त


            बारा, माघ १३ – भारत बिहार रक्सौलबाट अपहरित भारत पश्चिम बंगाल कटियालका १५ वर्षिय गौतम कुमार मण्डललाई प्रहरीले बिहीवार बारामा अपहरण मुक्त गराएको छ ।बारा भतौडा ५ स्थित उखुबारीमा मण्डललाई फेला पारिएको बाराका प्रहरी नायव उपरीक्षक राजेन्द्र चौधरीले बताए । मण्डलकी आमा तारादेवी भारतीय रेलेवेमा रक्सौलमा काम गर्छिन् । रक्सौलस्थित पशुपति आर्दश विद्यालयका कक्षा ९ का छात्र मण्डललाई गत मंगलवार अपरिचित ब्यक्तिले अपहरण गरेका थिए ।अपहरणकारीले २० लाख भारुको फिरौति माग गरेको चौधरीले बताए पढ्नेक्रम जारी राख्नुहोस्

११औं माउण्ट एभरेष्ट एम.बि बमजन गोल्डकपका सेमीफाइनल खेल हुँदै:




११औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकपको दोस्रो चरण र फाईनल खेल  अम्घाराको  फुटबल मैदानमा  हुँदै  :

फिल्ड रिपोटिङ्: जय आले , शिवराम पौडेल,  नारायण नेपाल अमघारा फुटबल मैदानबाट

फोटो ग्राफर: बिक्रम थापा, सुरेश गुरुङ

(नयाँ अपडेटको लागि पेज रिफ्रेश गर्दै रहनुहोला)

1)  सेमीफाइनलको पहिलो  खेल: (गोल रहीत बराबरी समय थप)

पेनाल्टि   हुँदै  :

Swedish     V/s   Trust

6          –          5

2)  सेमीफाइनलको दोस्रो  खेल:

खेलको १ मिनेटमा  नै Alghanim का जर्सी न: 7  बाट सुन्दर गोल

Alghanim     V/s Al-mana

2     –                1

फाइनल  खेल:

Alghanim     V/s Swedish

1                –               0

Alghamin बीजयी