NRNA कुवेतले ६ बुंदे प्रतिवेदन उपप्रधान तथा परराष्ट्र मन्त्रीसमक्ष पेश गर्‍यो


जय आले, कुवेत

“सामुहिक लगानी एवं सुरक्षित आप्रवास” भन्ने नाराका साथ हालै दुबईमा सम्पन्न भएको NRN को पाँचौं क्षेत्रिय सम्मेलनमा NCC कुवेतले अध्यक्ष श्री राजेन्द्र तामाङ्गको नेत्रित्वमा ९ सदस्यीय टोली दुबई पुगी सहभागीता जनाएको थियो । सम्मेलनमा कुवेतवासी नेपालीका यावत समस्याहरुलाई सम्बोधन गर्दै, NCC कुवेतले अध्यक्ष श्री तामाङ्गमार्फत ६ बुंदे प्रतिवेदन पेश गरेको वहाँले कुवेतनेपाल डटकमसँगको अन्तर्वार्तामा बताउनु भएको थियो ।

NRN को उक्त सम्मेलनमा नेपालकी उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले समेत सहभागिता जनाई १६ जनवरी २०११ को दिन, एक औपचारिक भ्रमणको क्रममा कुवेत आईपुग्नु भएको थियो । कुवेत भ्रमणको अन्तिम दिन, १८ जनवरीमा मन्त्रीज्यूले कुवेतवासी नेपालीहरुलाई भेटघाटको अवसर प्रदान गर्नु भएको थियो ।

उक्त अवसरमा NRNA-NCC कुवेतका अध्यक्ष श्री राजेन्द्र तामाङ्गले हुबहु ६ बुंदे प्रतिवेदन उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालासमक्ष समेत पेश गर्नु भएको छ । जसको प्रतिलिपि नेपाली राजदूतावासमा पनि पेश गरिएको अध्यक्ष श्री तामाङ्गले जानकारी गराउनु भयो ।

NCC कुवेतले उपप्रधान तथा परराष्ट्र मन्त्रीसमक्ष पेश गरेको प्रतिवेदन निम्न बमोजिम रहेको छ ।


One response to “NRNA कुवेतले ६ बुंदे प्रतिवेदन उपप्रधान तथा परराष्ट्र मन्त्रीसमक्ष पेश गर्‍यो

  1. Rajendra daju le jun 6 baude kuraharu hamhro nepaal sarkaar saga rakhanu bhayeko chha yo yekdamai jatil ra matopurnaa kuraharu hun tesaile Nepal sarkaarle jati sakdo chaado karyawonmaa layos bhanne haami kuwait baasi nepaali haruko chaahaanaa ra maagha chha.

    Dharma Raj Giri
    Kuwait

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.