ज्यानमारा फुल…!!


मन कुमार
धरान-११, हाल: कुबेत
mankumar_21818@yahoo.com

अक्करकै भिरमा फुलेछौ तिमी
न त टिपी शिर सजाउन सकें
न त वासनालिई मन रमाउन सकें
तिम्रो स्पर्शले मात्र तरङ्गिने यो मन
न त हेरेरै मन थमाउन सकें

तिम्रो सामिप्यमा आउँदै थिए
आधा बाटोमै लड्न खोज्दा
न त तिम्रो डाली समाउन सकें
अब यो अर्धबेहोसी जीवनमा
तिमीलाई पाउने कुनै मोह छैन
किन की…
यो मन भित्रको अम्लियपनलाई
विस्थापित गर्ने
तिमीसँग कुनै रसायन छैन…!!

Posted by: Jay Ale

One response to “ज्यानमारा फुल…!!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.