Daily Archives: 25/01/2011

“The story of Appreciation”


Netra Pangeni, Kuwait

One young academically excellent person went to apply for a managerial position in a big company. He passed the first interview, the director did the last interview, made the last decision.

The director discovered from the CV that the youth’s academic achievements were excellent all the way, from the secondary school until the postgraduate research, never had a year when he did not score. पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

विश्वभर साढे २० करोड मानिस बेरोजगार


विश्व आर्थिक मञ्च (डब्लूईएफ) ले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनले गत वर्ष विश्वमा २० करोड ५० लाख मानिसहरू बेरोजगार रहेको देखाएको छ । पछिल्लो विश्वव्यापी आर्थिक मन्दीपश्चात् सन् २०१० मा देखिएको उच्च बेरोजगारी समस्या सन् २०११ मा आशिंक रूपमा मात्र सुधार हुने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले भने गत वर्ष विश्वभर बेरोजगार मानिसहरूको अवस्था स्थिर रहेको जनाउँदै सन् २०११ मा बेरोजगार मानिसहरूको संख्या १ प्रतिशतले न्यून भई २० करोड ३३ लाखसम्म कायम हुन सक्ने प्रक्षेपण गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कोरियामा गाडीले हानेर एक नेपालीको मृत्यु


कोरिया, माघ । कोरियाको क्याङ्गिदो, हवासङ्ग, सोङ्गसाङ्गम्यन, सामछली स्थित एक स्टील कंम्पनीमा कार्यरत नेपालमा प्युठान जिल्ला ओखरकोट गाबिस वार्ड नं. ९ निवासी खेम बहादुर थापा मगर बर्ष ४७ को आइतबार विहान गाडीले हानेर मृत्यु भएको छ। मृतकको सम्बन्धमा अनुसन्धान गरि रहेका हवासङ्ग सबु प्रहरी कार्यलयका एक प्रहरीले दिएको जानकारी अनुसार मृतक थापाको मृत्यु अन्दाजी विहानको ८ः ४५ तीर भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

NRNA कुवेतले ६ बुंदे प्रतिवेदन उपप्रधान तथा परराष्ट्र मन्त्रीसमक्ष पेश गर्‍यो


जय आले, कुवेत

“सामुहिक लगानी एवं सुरक्षित आप्रवास” भन्ने नाराका साथ हालै दुबईमा सम्पन्न भएको NRN को पाँचौं क्षेत्रिय सम्मेलनमा NCC कुवेतले अध्यक्ष श्री राजेन्द्र तामाङ्गको नेत्रित्वमा ९ सदस्यीय टोली दुबई पुगी सहभागीता जनाएको थियो । सम्मेलनमा कुवेतवासी नेपालीका यावत समस्याहरुलाई सम्बोधन गर्दै, NCC कुवेतले अध्यक्ष श्री तामाङ्गमार्फत ६ बुंदे प्रतिवेदन पेश गरेको वहाँले कुवेतनेपाल डटकमसँगको अन्तर्वार्तामा बताउनु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतको यथार्थता…!!


जीबन लिम्बु
पाँचथर नेपाल, हाल: अबुहालिफा-कुवेत

यहाँ प्रेम गर्नलाई कसम खान पर्दैन
देवी देउरालीलाई सांक्षी राख्नु पर्दैन
केबल दिनार भए साँच्चैको प्रेम
गर्न पाईंदो रहेछ यहाँ…

यहाँ बिहे गर्नलाई सिन्दुर हाल्नु पर्दैन
जग्गे राखि पण्डित बोलाउन पर्दैन
केबल दिनार भए साँच्चैको बिहे
गर्न पाईंदो रहेछ यहाँ… पढ्नेक्रम जारी राख्नुहोस्

ज्यानमारा फुल…!!


मन कुमार
धरान-११, हाल: कुबेत
mankumar_21818@yahoo.com

अक्करकै भिरमा फुलेछौ तिमी
न त टिपी शिर सजाउन सकें
न त वासनालिई मन रमाउन सकें
तिम्रो स्पर्शले मात्र तरङ्गिने यो मन
न त हेरेरै मन थमाउन सकें

तिम्रो सामिप्यमा आउँदै थिए
आधा बाटोमै लड्न खोज्दा
न त तिम्रो डाली समाउन सकें
अब यो अर्धबेहोसी जीवनमा
तिमीलाई पाउने कुनै मोह छैन पढ्नेक्रम जारी राख्नुहोस्

अबचाँही प्रधानमन्त्री टुंगो लाग्ला की ?


काठमाडौं, माघ ११ – सहमतीय समयभित्र सरकार गठन हुन नसके बहुमतिय प्रक्रियाका आधारमा प्रधानमन्त्री चुनाव अघि बढ्नेछ । सहमतिका निम्ति दलहरुलाई बुधबारसम्मको समय प्राप्त छ ।सहमतिका निम्ति दलहरुमा देखापरेको सुस्तताले लगभग बहुपतीय पद्धतिमै प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढ्ने स्थिति सिर्जना हुँदैछ । पढ्नेक्रम जारी राख्नुहोस्

सात हजार लडाकू समायोजन गर्नु पर्ने माओवादी सर्त: लडाकूहरूको पार्टी सदस्यता कायमै


१० माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका सैंन्य इन्चार्ज वर्षमान पुन अनन्तले सात हजारसम्म लडाकूलाईं सुरक्षा निकायमा समायोजन गर्नु पर्ने आफुहरुको बटम लाइन भएको बताउनु भएको छ । सोमबार राजधानीमा आयोजित साक्षात्कारमा अनन्तले सात हजारसम्म लडाकूलाईं सुरक्षा निकायमा समायोजन गर्ने सर्तमा दलहरुबीच सहमति हुन सक्ने बताउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्