DC Nepal,
हङकङ नेपाली महासंघको १२औं बार्षिक उत्सव कार्यकमको लागी नेपाल बाट प्रमुख अतिथीको रुपमा आउनु भएकी सिएनएन हिरो २०१० अनुराधा कोइराला द्वारा एक भब्य समारोह बिच डिसीनेपाल डटकमलाई सम्मान पत्र प्रदान गर्नु भयो । हङकङ स्थित डिसीनेपाल डटकम प्रतिनिधी गजबहादुर गुरुङ द्वारा हङकङका संम्पुर्ण नेपाली संघ संस्थाको लागि डिसीनेपाल डट कमको तर्फबाट गरिएको सहयोगको लागि उक्त सम्मान पत्र प्रदान गरिएको थियो । डिसीनेपाल डटकम परिवार प्रतिनिधी गजबहादुर गुरुङ प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छ ।
Posted by: Jay Ale