मुलुकमा नाम चलेका हिरोइनहरूको ब्लु भिडियो क्रमशः सार्वजनिक भइरहेको बेला धनकुटामा पनि ब्लु भिडियोको बिगबिगी बढेको छ । धनकुटामा राजधानीबाट सार्वजनिक भएका ब्लु भिडियोको नभई स्थानीयस्तरमा बनाइएका ब्लु भिडियोको बिगबिगी बढेको हो ।
धनकुटाका विभिन्न साइबर क्याफे र युवायुवतीको मोबाइलमा यस्ता ब्लु भिडियो प्रशस्त हेर्ने पाइन्छ । धनकुटा र पूर्वका विभिन्न सहरमा बनाइएका करिब दुई दर्जन ब्लु भिडियो सहज रूपमा छ्याप्छ्याप्ती पाइने गरेको धनकुटा हुलाकटोलका कक्षा १२ मा अध्ययनरत १८ वर्षिया एक युवा बताउँछन् । ती युवाका अनुसार धनकुटामा खिचिएका तीन, धरानमा खिचिएका चार र झापाको दमकमा खिचिएका तीनवटा ब्लु भिडियो उनको मोबाइलमा छन् । आफ्नो मोबाइलमा भएका ती ब्लु भिडियो देखाउँदै उनले भने, ‘ती सबै पूर्वमा बनाइएका भिडियो हुन् । यस्ता भिडियो अरू कति छन् । चाहिन्छ भने ल्याइदिन्छु ।’धनकुटामा मात्रै तीनवटा ब्लु भिडियो बनेको स्थानीय युवायुवती बताउँछन् । तर, त्यस्ता अश्लील भिडियो बनाउनेको पूर्ण रूपमा परिचय नखुले पनि अधिकांश १७ देखि २२ वर्षका युवायुवती………. संलग्न रहेको देखिन्छ । तीनमध्ये एउटा भने धनकुटा-७ स्थित चुलीवन जंगलमा बनाइएको स्पष्ट देखिन्छ । करिब पाँच मिनेट लामो सो भिडियोमा जंगलमा एकजोडी युवायुवती यौनक्रीडामा लीन भएको देखिन्छ ।
यस्तै अन्य दुई अश्लील भिडियो पनि धनकुटामै खिचिएको बताइन्छ । ती भिडियोमा देखिने युवायुवती १७ देखि २२ वर्षभित्रकै रहेका छन् । यसरी ब्लु भिडियो बनाउने अधिकांश युवायुवती धनी परिवारको भएको धनकुटा-६ सिरान बजारका सञ्जीव श्रेष्ठले बताए । धनकुटामा चुलीवन सिन, धरान नर्स, दमक सेट, धरान लोकल आदि नामका स्थानीय ब्लु भिडियो पाइएका छन् । ‘लोकल सिनमा रियल सेक्स भिडियो हेर्न पाइन्छ,’ धनकुटा-७ डाँडागाउँकी एक युवतीले भनिन्, ‘आफ्नै ठाउँमा खिचिएका सेक्स भिडियो हेर्नुको मज्जा बेग्लै हुदोरहेछ ।’ नजिकका साथीसँग लुकीलुकी सेक्स भिडियो हेर्दा चरम मनोरञ्जन मिल्ने गरेको तर्क राख्ने ती युवतीले दिनमा एकचोटि ब्लु भिडियो हेरेर मनोरञ्जन लिने गरेको बताइन् ।
केही समयअघि मात्र बजारमा आएका नाम चलेका नायिकाहरू नम्रता श्रेष्ठ र पूजा लामाको ब्लु भिडियो हेरेर त्यसको सिको गर्दै स्थानीय युवायुवती पनि ब्लु भिडियो बनाउन सक्रिय हुदै गएकोमा स्थानीयवासी चिन्ता व्यक्त गर्छन् । ब्लु भिडियोले समाजमा ठूलो विसंगति फैलाउँदै गएको र यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने विचार राख्छन्, धनकुटा-७ का रमेश कार्की । कार्की भन्छन्, ‘समाजमा विकृति फैलाउने यस्ता ब्लु भिडियो बनाउनेलाई कडा कारबाही गर्नुपर्छ ।’ यस्ता भिडियो युवायुवतीले मात्रै नभई समाजका विभिन्न क्षेत्रका व्यक्तिले पनि हेर्ने गरेको पाइएको छ ।
ब्लु भिडियोको बिगबिगी बढेको जानकारी पाए पनि कारबाही गर्ने स्पष्ट कानुन नहुँदा नियन्त्रण गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Posted by: Dambar Prasad Rimal Source: nayapatrika
yo karyama lagne bhaneka ny dhani bauka bigriyeka chora choari hun kinaki nyuna starko pariwar ma hurkiyeka keta keti harule yo kaam garny sakdainan kinaki uniharulai aafno tatha ghar pariwar ko izzat ko khayalhuncha ,yedi yesta bigriyeka kta kt haru lai phela parna sakema unharuko …….. ma ali ali katera khursani lagaidinu parcha ani balla aru pani sahaj hune chan yedi yesto gariyena bhane yo karye baram bar bhainy rahancha