Daily Archives: 21/01/2011

जन्मदिनको शुभकामना !!


हाम्रा स्नेही मित्रद्वय पूर्ण लिम्बु र बसन्ती लिम्बु(तामाङ्ग) को जुम्ल्याहा सुपुत्र बरुन लिम्बु र सुपुत्री बरुनी लिम्बुको २२ जनवरी २०११ मा तेस्रो जन्मोत्सव परेकोले यस पुनित अवसरमा वहाँहरुलाई बधाई तथा शुभकामना अर्पण गर्दै जुम्ल्याहा नावालक छोराछोरीको सु-स्वास्थ्य, दिर्घायु एवं उज्वल भविष्यको कामना गर्दछौं ।

www.kuwaitnepal.com

In association with Mount Everest Sporting Club, Ktm-Kuwait

&
Tamu Samaj, Kuwait

११औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप २०११ लाईभ अपडेट…


११औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकपको दोस्रो चरण र फाईनल खेल आगामी २८ जनवरी २०११ को दिन अम्घाराको सोही फुटबल मैदानमै खेलाईने छ ।

फिल्ड रिपोटिङ्: जय आले ,शिवराम पौडेल, नारायण नेपाल र डम्बर रिमाल अमघारा फुटबल मैदानबाट  (नयाँ अपडेटको लागि पेज रिफ्रेश गर्दै रहनुहोला)

फोटो ग्राफर: बिक्रम थापा, सुरेश गुरुङ

4) पहिलो चरणको चौंथो तथा आखिरी खेल समाप्त,
Jassim  V/s Al-Amana

0           –       1

3) पहिलो चरणको तेस्रो खेल समाप्त,
Craze Nepal  V/s Trust

2          –       4

2) पहिलो चरणको दोस्रो खेल समाप्त,
Alghanim V/s KPTC

8           –       7

1) पहिलो चरणको पहिलो खेल समाप्त,
Swidish     V/s      B.I.G 3

२         –       0