आफ्नो परम्परा अनी रितिरिवाजलाई बिर्सेंर मोडेल अनी मोर्डन बन्ने नाममा हाम्रा चेलीहरु हदै सम्म नाङ्गिन पनि तयार हुने गर्दछन । बिभिन्न साईटहरु जस्तै साईबरसन्सार, लभ्ली पोखरा, इ-नसा जस्ता साईटबाट आफ्ना यस्ता तस्बिरहरु प्रकाशित गरेर को भन्दा को बढी सेक्सी देखिने भन्ने प्रतिस्पर्दामा लगेको देखिन्छ ।
अनिता के सि, यती सम्मको ग्ल्यामर त नेपाली हिन्दू परम्परामा पचाउन सक्ने भई सके । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 20/01/2011
नाङ्गिएका नेपाली चेलीहरु (फोटोफिचर सहित)
Posted in फोटो फिचर
Cop held for arresting, raping illegal Asian women in his flat
KUWAIT CITY, Jan 19: Acting on information and armed with a warrant issued by the Public Prosecution, the Khaitan police raided an apartment in the area and arrested a policeman working for the Farwaniya Police Station for abusing his authority and raping Asian women inside his apartment, reports Al-Shahed daily. पढ्नेक्रम जारी राख्नुहोस्
Posted in English News
माओवादी सेना तथा हतियार विशेष समितिको मातहतमा
सेना समायोजन विशेष समितिले एकीकृत माओवादीका सेना तथा हतियारलाई आगामी शनिबार आयोजना हुने एक समारोहपछि औपचारिकरुपमा आफ्नो मातहतमा ल्याउने तयारी गरेको छ।तर सेना तथा हतियार अनुगमन गर्न भनि बनाइएको संयन्त्र’boutको विवाद भने चर्किएको छ।अनुगमन संयन्त्रमा आफ्नो प्रतिनिधित्व नभएको भन्दै तराईका दलहरुले आपत्ती जनाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
मलेसियामा दुई नेपालीको मृत्यु
रामचन्द्र नेपाल, क्वालालम्पुर (मलेसिया) । माघ ६ -आफनै साथीको कुटाईले घाइते भएपछि चार महिनाभन्दा वढीसमयदेखि उपचार गराईरहेका एक नेपालीको मृत्यु भएको छ । चार महिनासम्म अस्पतालमा उपचार गराउँदा पनि उपचार हुन नसकेर ताप्लेजुङ साङथाका लाक्पा दोर्जे शेर्पाको गत शुक्रवारका निधन भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
दाजुद्वारा बहिनी बलात्कृत
झापा, रतनपुर ३ निवासी हरिमाया ठाडा (नाम परिवर्तन)लाई आफ्नै दाजु ३१ वर्षीय मोतीलाल ठाडाले बलात्कार गरेको सार्वजनिक भएको छ । उनलाई दाजुले विभिन्न प्रलोभन देखाई मंसिर २७ गते विहान जबर्जस्ती घरमै यौन संपर्क गरेका थिए ।
घटना सम्बन्धमा पीडितका बाबु श्रीलाल ठाडाले पुष १६ गते इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
सत्तरी हजारमा युवती किनेर चरम यातना
महारुद्र–७, का मदन भट्टकी श्रीमतीलाई गत वैशाखमा ७० हजार रूपैयाँमा किनेर ल्याएपछि चरम यातना दिएको भन्दै मेलौली गाविस–२, सुसाटखोलाका सुरेन्द्र नायकलाई प्रहरीले पक्राउ गरेको छ । गत वैशाखमा महारुद्रबाट ल्याएकी २२ वर्षीया सेतु भट्टलाई मेलौली–२ का २४ वर्षीय सुरेन्द्रले चरम यातना दिएको भन्ने माइतीको उजुरीपछि उनलाई मंगलबार बिहानै पक्राउ गरिएको इलाका प्रहरी चौकी मेलौलीका इन्चार्ज मीनबहादुर धामीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार