बेलायत गएका ११ जना नेपाली विद्यार्थीहरु अफ्रिकामा बेपत्ता


बिदेशिएर पढ्न जाने नेपालीहरुको संख्या दिनहु बडी रहेको छ । तर बिदेशमा गएर पढाई भन्दा पनि काम छिटो खोजेर,पैसा कमाएर नेपालमा पैसा पठाउन हतार भएको हुन्छ भन्ने कुरा लाई त नकार्न सकिन्न ।
यस्तै बेलायत पढन भनी आएका विद्यार्थीहरुलाई कामको लालच देखाइ एक जना सन्तोष भन्ने नेपालीले नै ११ जना विद्यार्थीहरुलाई अफ्रिका पठाएको थियो । तर २ महिना अगी गएका विद्यार्थीहरु भने अफ्रिकामा बेपत्ता भएका छन । बेलायतबाट अफ्रिका जानेहरुको नाम हरु :राधा पौडेल, सन्धया लम्साल, किरण रिजाल, रेबती प्रसाद नहर्की, भोज राज देवकोटा, राजेन्द्र रिजाल, बिकास विश्वाकर्मा, बुद्धी सापकोटा र सन्तोष पौडेल रहेका छन । मोजम्बिक, अफ्रिका गएका ति विद्यार्थीहरु कहाँ बेपत्ता छन भन्ने कुरा आहिले सम्म अग्यात छ । येसो हेर्दा त मोजम्बिक भन्ने ठाउँ अझै पनि आर्थिक अवस्थाले निक्कै नै कम्जोर भएको देखिन्छ ।
यहाँको न्युनतम मासिक तलब ६० अमेरिकि डलर छ र त्यहाका अफ्रिकी हरु पनि रोजगारका लागि बेलायत तथा यूरोपियन राष्ट्रियहरु पस्ने गरेको पाएको छ । तर ति नेपाली विद्यार्थीहरु भने आतंकबादले ग्रसित अफ्रिकी मुलुकमा केही न बुझी रोजगारको लागि आँखा चिम्लेर गएको देखिन्छ ।
Posted By :Dambar Prasad Rimal                                     Source: Nepalese In Abroad

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.