Daily Archives: 19/01/2011

नाङा कलाकारहरु भन्दै छन: कसलाई दिउ यो जोवान ?


नेपाली फिल्मले के कती प्रगती गर्दै छ भनेर गूगलमा आज सर्च गर्दा गजबको फ्लिम भेटे । फ्लिमको नाम चै कसलाई दिउ यो जोवन रे । हिन्दी सिनेमामा गीतको बोलबाट फ्लिमको नाम राख्ने क्रम तिब्र भै राखेको बेलामा नेपाल पनि के कम भनेर यो फ्लिमको नाम राखे जस्तो लाग्यो । लोकप्रिय गीत घास काट्ने खुर्केर आयो जोवन हुर्केर कसलाई दिउ यो पढ्नेक्रम जारी राख्नुहोस्
Advertisements

डा. भक्तमान श्रेष्ठ घर जादै गर्दा अपहरणमा परेका थिए । पडौ उनको ती दिनहरु


डा. भक्तमान श्रेष्ठका ती १९ दिन
डा. भक्तमान श्रेष्ठ घर जादै गर्दा अपहरणमा परेका थिए । पडौ उनको ती दिनहरु उनकै शब्दमा :

भक्तमान श्रेष्ठ, चितवन, जेठ २२- मङ्गलबार ४ गते राति लगभग सवा दश बजे मलाई कब्जामा लिइयो। म घर जाँदै थिएँ। हाकिमचोकबाट भित्र छिर्ने ठाउँ हिमचुली ब्याङ्कनजिक मेरो अगाडि रहेको गाडीसँग ठोक्कियो। एक जनाले मेरो गाडीमा किन ठोक्नुभएको भने, अरुले आएर झ्याप्प समाते, अनि आँखामा पट्टी बाँधे।
मैले थाहा पाएँ कि म घेरामा परिसकेको रहेछु। उनीहरुले अगाडि पछाडि पनि गाडी राखेका रहेछन्। पढ्नेक्रम जारी राख्नुहोस्

बेलायत गएका ११ जना नेपाली विद्यार्थीहरु अफ्रिकामा बेपत्ता


बिदेशिएर पढ्न जाने नेपालीहरुको संख्या दिनहु बडी रहेको छ । तर बिदेशमा गएर पढाई भन्दा पनि काम छिटो खोजेर,पैसा कमाएर नेपालमा पैसा पठाउन हतार भएको हुन्छ भन्ने कुरा लाई त नकार्न सकिन्न ।
यस्तै बेलायत पढन भनी आएका विद्यार्थीहरुलाई कामको लालच देखाइ एक जना सन्तोष भन्ने नेपालीले नै ११ जना विद्यार्थीहरुलाई अफ्रिका पठाएको थियो । तर २ महिना अगी गएका विद्यार्थीहरु भने अफ्रिकामा बेपत्ता भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिका जाने नेपालीलाई सहयोग गर्ने संस्था


नेपाली जनतालाई अमेरिकाको ’boutमा विस्तृत जानकारी दिने उद्देश्यले द एसोसियशन अफ नेपाली इन अमेरिका नामक सामाजिक संस्था खोलिएको छ ।

संस्थाद्वारा पत्रकार सम्मेलन गरी अमेरिकाको ’boutमा आवश्यक जानकारी आमजनतालाई निःशुल्करुपमा दिने बताइएको छ । संस्थाका निर्देशक दिपक पाठकले कैयौं नेपालीहरू पढ्नेक्रम जारी राख्नुहोस्

१२ बुँदे दुवई घोषणा पत्र जारी गर्दै एनआरएन सम्मेलन सम्पन्न


altदुवई । १२ बुँदे दुवई घोषणा पत्र जारी गर्दै गैरआवासीय नेपाली संघ एनआरएनको पाँचौ क्षेत्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनद्धारा जारी घोषणा पत्रमा गैरआवासीय नेपाललाई सिमित अधिकार सहितको नागरिकता प्रदान गर्ने उच्चस्तरिय राजनीतिक संयन्त्रको सहमतिको स्वागत गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

देह व्यापारमा ऋचा


altकाठमाडौ, माघ ५ । काठमाडौंका यौनकर्मी हिँड्ने र बोल्ने तरिका सिकिरहेकी छिन् हिरोइन ऋचा शर्माले। ’cause अभिनेत्री ऋचा यौनकर्मी बन्न चाहन्छिन। लघुचलचित्र निर्माता दीपक रौनियारको पहिलो फिचर फिल्म ‘हाइवे’मा ऋचा सेक्स वर्कसको भूमिकामा देखापर्दै छिन्। पढ्नेक्रम जारी राख्नुहोस्

कलाकार शान्ति मास्केको निधन


सन्तोष रिमाल, काठमाडौं, माघ ५- अभिनेत्री शान्ति मास्केको गए राति १० बजे निधन भएको छ। मुटुको रोगबाट पीडित मास्केको ८३ वर्षको उमेरमा निधन भएको हो। उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका बिहानदेखि  कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो। प्रधानमन्त्री सहित सरकारका मन्त्री तथा कलाकारहरुले प्रज्ञा भवन पुगेर मास्केप्रति श्रद्धाञ्जली व्यक्त गरे। पढ्नेक्रम जारी राख्नुहोस्

“प्रेस बिज्ञप्ती” नेपाली राजदूतावास कुवेत


जय आले, कुवेत

उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले कुवेत भ्रमणको अन्तिम दिन १८ जनवरी २०११ मा नेपाली राजदूतावास कुवेतको “रिबन काटेर” उद्घाटन गर्नु भएको छ । साथै वहाँले उद्घाट्न समारोहमा सरिक हुनु भएका बिदेश मन्त्रालय कुवेतका उच्च पदाधिकारीहरु, मिडियाकर्मिहरु र कुवेतवासी नेपालीहरुलाई भेटघाट गर्नु भएको छ । यसै सन्दर्भलाई लिएर नेपाली राजदूतावास कुवेतले जारी गरेको “प्रेस बिज्ञप्ती” जस्ताको तस्तै:-

पढ्नेक्रम जारी राख्नुहोस्