
Daily Archives: 19/01/2011
नाङा कलाकारहरु भन्दै छन: कसलाई दिउ यो जोवान ?

Posted in मनोरन्जन
डा. भक्तमान श्रेष्ठ घर जादै गर्दा अपहरणमा परेका थिए । पडौ उनको ती दिनहरु
भक्तमान श्रेष्ठ, चितवन, जेठ २२- मङ्गलबार ४ गते राति लगभग सवा दश बजे मलाई कब्जामा लिइयो। म घर जाँदै थिएँ। हाकिमचोकबाट भित्र छिर्ने ठाउँ हिमचुली ब्याङ्कनजिक मेरो अगाडि रहेको गाडीसँग ठोक्कियो। एक जनाले मेरो गाडीमा किन ठोक्नुभएको भने, अरुले आएर झ्याप्प समाते, अनि आँखामा पट्टी बाँधे।
मैले थाहा पाएँ कि म घेरामा परिसकेको रहेछु। उनीहरुले अगाडि पछाडि पनि गाडी राखेका रहेछन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in चिट्ठीपत्र, एकांकी
बेलायत गएका ११ जना नेपाली विद्यार्थीहरु अफ्रिकामा बेपत्ता

Posted in प्रवासी समाचार
अमेरिका जाने नेपालीलाई सहयोग गर्ने संस्था
नेपाली जनतालाई अमेरिकाको ’boutमा विस्तृत जानकारी दिने उद्देश्यले द एसोसियशन अफ नेपाली इन अमेरिका नामक सामाजिक संस्था खोलिएको छ ।
संस्थाद्वारा पत्रकार सम्मेलन गरी अमेरिकाको ’boutमा आवश्यक जानकारी आमजनतालाई निःशुल्करुपमा दिने बताइएको छ । संस्थाका निर्देशक दिपक पाठकले कैयौं नेपालीहरू पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
१२ बुँदे दुवई घोषणा पत्र जारी गर्दै एनआरएन सम्मेलन सम्पन्न
दुवई । १२ बुँदे दुवई घोषणा पत्र जारी गर्दै गैरआवासीय नेपाली संघ एनआरएनको पाँचौ क्षेत्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनद्धारा जारी घोषणा पत्रमा गैरआवासीय नेपाललाई सिमित अधिकार सहितको नागरिकता प्रदान गर्ने उच्चस्तरिय राजनीतिक संयन्त्रको सहमतिको स्वागत गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, NRNA गतिविधि
देह व्यापारमा ऋचा
काठमाडौ, माघ ५ । काठमाडौंका यौनकर्मी हिँड्ने र बोल्ने तरिका सिकिरहेकी छिन् हिरोइन ऋचा शर्माले। ’cause अभिनेत्री ऋचा यौनकर्मी बन्न चाहन्छिन। लघुचलचित्र निर्माता दीपक रौनियारको पहिलो फिचर फिल्म ‘हाइवे’मा ऋचा सेक्स वर्कसको भूमिकामा देखापर्दै छिन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन