‘जिन्दगीको के भर छ र…!’
काठमाडौं, माघ ३-एक सयभन्दा बढी नेपाली चलिचत्रमा गीत गाएका कुमार कान्छाको ५३ वर्षको उमेरमा सोमबार मुम्बइस्थित रइजा अस्पतालमा निधन भएको छ। ‘कोशेली’ र तुलसी घिमरेको निर्देशनमा बनेको चर्चित नेपाली चलिचत्र ‘लाहुरे’मा अभियन समेत गरेका कान्छाले नेपाली, हिन्दी, पन्जावी, बंगाली, उडिया, मराठी, भोजपुरी, मैथिली सहित २५ भाषामा एक हजार भन्दा बढी गीत गाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्