Daily Archives: 17/01/2011

गायक कुमार कान्छाको निधन


‘जिन्दगीको के भर छ र…!’

काठमाडौं, माघ ३-एक सयभन्दा बढी नेपाली चलिचत्रमा गीत गाएका कुमार कान्छाको ५३ वर्षको उमेरमा सोमबार मुम्बइस्थित रइजा अस्पतालमा निधन भएको छ। ‘कोशेली’ र तुलसी घिमरेको निर्देशनमा बनेको चर्चित नेपाली चलिचत्र ‘लाहुरे’मा अभियन समेत गरेका कान्छाले नेपाली, हिन्दी, पन्जावी, बंगाली, उडिया, मराठी, भोजपुरी, मैथिली सहित २५ भाषामा एक हजार भन्दा बढी गीत गाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले कुवेतका प्रधानमन्त्री लगायत अन्य मन्त्रीहरुसँग शिष्टाचार भेट्वार्ता गर्नु भएको छ, जुन सन्दर्भलाई लिएर नेपाली राजदूतावास कुवेतले जारी गरेको “प्रेस बिज्ञप्ती”


पढ्नेक्रम जारी राख्नुहोस्

बर्ष २०१० भरी कुवेतमा घटेका आपराधिक नेपाली घटनाक्रमहरु


डम्बर प्रसाद रिमाल,

1) BOY forces Nepali girlfriend to have sex with his friends Run away maid kidnapped, raped in desert area

KUWAIT CITY, Sept 25: A Nepalese woman filed a complaint at Jahra Police Station accusing her boyfriend, who belongs to a GCC country, of allowing his friends rape her successively, reports Al-Watan Arabic daily. पढ्नेक्रम जारी राख्नुहोस्

Nepali Maid hangs herself to death


KUWAIT CITY, Jan 16: A Nepali housemaid, whose identity has not been disclosed, is said to have ended her life by hanging herself to death, reports Al-Watan Arabic daily. According to reports the maid tied one end of the ‘rope’ made of cloth to a window grill and another around her neck. The incident happened in Abdullah Al Mubarak. Police are investigating the cause of suicide.

Posted by: Jay Ale                 Source: Arab Times, dated 17.01.2011

परराष्ट्रमा ‘गोल्डेन’ अनुहारहरु


देवेन्द्र भट्टराई

सरकारी जागिर, संयन्त्र र पद्धति भन्नासाथ जहिल्यै ‘सरकारी काम कहिले जाला घाम’ भन्ने मनस्थिति व्याप्त रहेका बेला परराष्ट्र मन्त्रालयमा भने केही भिन्न र आश गर्न सकिने झलक देख्न सकिन्छ । पढाइ, अवसर र सम्भावनाका आधारमा प्राज्ञिक वा आर्थिक समुन्नतिका अन्यत्र विधामा लड्न-भिड्न सक्नेहरू पनि परराष्ट्रको जागिरमा यतिखेर तानिएका छन् । सरकारी सेवामा निकै आकर्षण र सम्मोहनको परराष्ट्र सेवामा कोही जानीबुझी तानिएर आएका भेटिन्छन् भने कोही काकतालीझैं । पढ्नेक्रम जारी राख्नुहोस्

भारतद्वारा नेपाली सेनालाई सैन्य सहयोगको तयारी


काठमाडौ, माघ ३ – शान्ति प्रकृयाको अनुगमन गरिरहेको राष्ट्रसंघीय मिसन (अनमिन) फर्के लगतै भारतले नेपाली सेनाका लागि आवश्यक घातक तथा गैरघातक सैन्य सामाग्री उपलब्ध गराउने तयारी गरेको छ ।भारतीय दैनिक इण्डीयन एक्सप्रेसको सोमबारको अनलाइन संस्करणले जनाए अनुसार नेपालको उग्रवाम अतिवादलाई रोक्न र लोकतन्त्रको स्थायित्वका लागि सैन्य सहयोग दिन लागिएको उल्लेख गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

NRN पाँचौं क्षेत्रीय सम्मेलनद्वारा जारी दुबई घोषणापत्र


जेपी सापकोटा, दुबई
जय आले, धर्मराज गिरी -कुवेत

गैरआवसीय नेपालीहरुको पाँचौ क्षेत्रीय गैरआवसीय नेपाली सम्मेलन शनिबार युएईको दुबईमा भब्यतापूर्वक सम्पन्न भएको छ । यो खाडीमा गैरआवसीय नेपालीले आयोजना गरेको दोस्रो सम्मेलन हो । सम्मेलनमा २२ मुलुकका ४ सय ४ जनाको सहभागिता रहेको थियो ।

सम्मेलनमा मूलतः सुरक्षित आप्रवासन र सामूहिक लगानी गर्ने विषयमा केन्द्रित भएको थियो । कार्यक्रममा वैदेशिक रोजगारलाई सुरक्षित बनाउनका लागि सरकारले गर्नुपर्ने कामका सम्बन्धमा व्यापक छलफल भएको थियो भने सामूहिक लगानी गर्ने विषयका सम्बन्धमा पनि छलफल भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

उपप्रधान तथा परराष्ट्र मन्त्री सुजता कोइरालाको कुवेत आगमनमा नेपाली दूतावास कुवेतले जारी गरेको “प्रेस बिज्ञप्ती”


Posted by: Jay Ale