८० वर्षीया वृद्धाको जाडोले कक्रिएर मृत्यु


बर्दिवास २९ पुस, महोत्तरी जिल्लामा आज बिहान एक ८० वर्षीया वृद्धाको जाडोले कक्रिएर मृत्यु भएको छ। योसमेत जिल्लामा अत्यधिक चिसोका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । जिल्लाको गौशाला-२ की ८० वर्षीया वृद्ध रत्नमाया थापाको आफ्नै घरमा चिसोलेककि्रएरमृत्यु भएको हो ।गरिबीले गर्दा जाडो छल्ने न्यानो लुगा र पोषणयुक्त खानाको अभावले नै जिल्लामा चिसोका कारण मर्नेहरुको सङ्ख्या बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले पछिल्लोपटक जिल्लाका ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र इलाका हेल्थ पोस्ट स्वास्थ्य उपचौकी अस्पताल र जिल्ला सदरमुकामस्थित अस्पतालमा पनि चिसोका कारण बिरामी भई उपचार लिन पुग्नेको चाप बढेको बताउनुभयो ।

Posted By: Dambar Prasad               Source: Nayasamachar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.