कुवेतमा अढाई सय महिला बिचल्ली


            
काठमाडौ, पुस २९ – नक्कली कागजातका साथ गलत बाटोबाट खाडीको कुवेत पुर्‍याइएर बिचल्ली बनेका अढाई सय नेपाली महिला अहिले त्यहाँको नेपाली दूतावासको आश्रयस्थलमा छन् ।’दुई सयजति दूतावासको शरणमा छन्, बाँकी आसपासका चर्च र आश्रय केन्द्रमा छन्,’ कुवेतस्थित नियोगका राजदूत मधुवन पौडेलले भने, ‘यत्रो ठूलो संख्यामा आश्रित भीडका कारण सुरक्षास्थिति मिलाउन पनि हम्मे परिरहेको छ ।’

उनीहरूको खानपिन, औषधोपचारसहितमा दैनिक २० हजार रुपैयाँ जति खर्च भइरहेको र उनीहरूमध्ये अधिकांश गैरकानुनी रहेको उनले बताए । यही जनवरीदेखि खाडीमा घरेलु कामदार पठाउन आवश्यक कार्यविधि र सेवार्सतको कडाइ भएकाले बिचल्ली पर्नेको संख्यामा केही कमी आएको समेत उनले बताए ।

Posted by: Shiva Paudel

Source: Kantipuronline

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.