Daily Archives: 13/01/2011

तमू समाज, कुवेतको जरुरी सूचना!!!


कुवेतबासी प्रवासी तमू (गुरुङ) हरुको साझा संस्था तमू समाज, कुवेतको मासिक (नियमित) बैठक बिभिन्न बिषयबस्तुहरुमा ब्यापक छलफलका साथ यही २१ जनवरी २०११ शुक्रबार, फाहाहिलको फिस मार्केट नजिकैको बगैचामा अपरान्ह २:०० बजे देखी बस्ने भएको हुँदा सम्पूर्ण तमूबर्गहरुमा उपस्थितीको लागी यो सूचना प्रकाशीत गरिएको छ साथै माथी उल्लेखित मिती र स्थान बिबिध कारणवस परिवर्तन गर्नु परेको हुँदा यसबाट पर्न गएको असुबिधाहरु प्रती क्ष्यमाप्राथी छौ।

– तमू समाज, कुवेत –

Posted by: Raju Gurung

Advertisements

८० वर्षीया वृद्धाको जाडोले कक्रिएर मृत्यु


बर्दिवास २९ पुस, महोत्तरी जिल्लामा आज बिहान एक ८० वर्षीया वृद्धाको जाडोले कक्रिएर मृत्यु भएको छ। योसमेत जिल्लामा अत्यधिक चिसोका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । जिल्लाको गौशाला-२ की ८० वर्षीया वृद्ध रत्नमाया थापाको आफ्नै घरमा चिसोलेककि्रएरमृत्यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

पचासौँ डाँकासँग लडेको त्यो दिन…


विष्णु श्रेष्ठ, म पर्वतको बाच्छा गाविसमा जन्मेको हुँ । अहिले ३७ वर्षको भएँ । परिवारसहित पोखराको बैदाममा बस्दै आएको १५ वर्ष भयो । घरमा अहिले बाआमा, श्रीमती, एक छोरो र एक छोरी छन् । बुबा क्याप्टेन गोपाल श्रेष्ठ भारतीय सेनामै हुनुहुन्थ्यो, त्यसैले म बाल्यकालमा कहिले भारत र कहिले नेपालमा पढेँ । १३/१४ वर्षको हुँदा बाबासँगै भारत गएँ र सिलोङमै १० कक्षामा पढ्दै गर्दा सन् १९९४ मा त्यहीँबाट भारतीय सेनाको ७/८ जिआर पल्टनमा भर्ती भएँ । पढ्नेक्रम जारी राख्नुहोस्

Brazil flood and mudslide deaths rise as search goes on


More than 350 people have now been killed by flooding and mudslides in south-eastern Brazil, say officials.
Map

In the mountain towns of Nova Friburgo, Teresopolis and Petropolis, the reported death tolls are at least 168, 152 and 36 respectively, Brazilian media reported. पढ्नेक्रम जारी राख्नुहोस्

अनन्तकालसम्म पृथ्वीनारायणको योगदान


 

प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली इतिहासको एउटा कालखण्डमा राष्ट्रलाई एकीकरण गर्न पृथ्वीनारायण शाहले खेलेको भूमिकालाई सबैले सकारात्मक रूपमा लिनुपर्ने बताउनुभएको छ ।पृथ्वीजयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा मङ्गलबार यहाँ आयोजित स्वागत समारोहमा प्रधानमन्त्री नेपालले पृथ्वीनारायण शाह मात्र होइन, बाइसे चौबीसे राज्य, रजौटा र इकाइमा रहेका मुुलुकलाई एकताबद्ध बनाउन विभिन्न शासकले महìवपूर्ण भूमिका निभाउनुभएको छ तर पछिल्लो समयमा नेपाली जनताले पृथ्वीनारायण शाहको योगदानको उच्च मूल्याङ्कन गरेका छन् भन्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

होसियार पर्यटक नबिच्किऊन् नि !!!!


होर्डिङ बोर्ड, तुल, पर्चा, पोस्टर, भित्तेलेखन, सूचनापाटी आदिले राजधानीलाई विद्रूप बनाउँदै लगे तापनि यसप्रति आवश्यक सचेतताको भने अभाव रहेको छ । विज्ञापनका लागि जथाभावी प्रवृत्ति अँगाल्ने परिपाटीले सहरलाई विकृत तुल्याउँदै आएको सर्वविदितै छ । कानुनीरूपमा निषेध गरिएका वस्तुका समेत होर्डिङ बोर्ड आदि माध्यमबाट निर्बाध ढङ्गबाट विज्ञापन गरिनु उदेकलाग्दो विषय हो । पढ्नेक्रम जारी राख्नुहोस्

निराश पौडेल, हर्षित दाहाल (फोटो फिचरसहित)


उम्मेदवारी फिर्ता लिने निर्णयपछि संसद भवन प्रवेश गर्दै रामचन्द्र पौडेल (दायाँ) र माओवादी अध्यक्ष पुष्पकमल दाहाल। तस्बिरः भास्वर ओझा

माधव ढुङ्गेल, काठमाडौं, पुस २९- बहुमतीय प्रक्रियाबाट पनि छ महिनासम्म प्रधानमन्त्री चुन्न नसक्ने तीन प्रमुख दलका नेताहरूले प्रक्रिया समाप्त भएपछि पुनः राष्ट्रिय सहमतिको सरकार बनाउने बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा अढाई सय महिला बिचल्ली


            
काठमाडौ, पुस २९ – नक्कली कागजातका साथ गलत बाटोबाट खाडीको कुवेत पुर्‍याइएर बिचल्ली बनेका अढाई सय नेपाली महिला अहिले त्यहाँको नेपाली दूतावासको आश्रयस्थलमा छन् ।’दुई सयजति दूतावासको शरणमा छन्, बाँकी आसपासका चर्च र आश्रय केन्द्रमा छन्,’ कुवेतस्थित नियोगका राजदूत मधुवन पौडेलले भने, ‘यत्रो ठूलो संख्यामा आश्रित भीडका कारण सुरक्षास्थिति मिलाउन पनि हम्मे परिरहेको छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्