कुवेतबासी प्रवासी तमू (गुरुङ) हरुको साझा संस्था तमू समाज, कुवेतको मासिक (नियमित) बैठक बिभिन्न बिषयबस्तुहरुमा ब्यापक छलफलका साथ यही २१ जनवरी २०११ शुक्रबार, फाहाहिलको फिस मार्केट नजिकैको बगैचामा अपरान्ह २:०० बजे देखी बस्ने भएको हुँदा सम्पूर्ण तमूबर्गहरुमा उपस्थितीको लागी यो सूचना प्रकाशीत गरिएको छ साथै माथी उल्लेखित मिती र स्थान बिबिध कारणवस परिवर्तन गर्नु परेको हुँदा यसबाट पर्न गएको असुबिधाहरु प्रती क्ष्यमाप्राथी छौ।
– तमू समाज, कुवेत –
Posted by: Raju Gurung