रुपाको यो रुप…


एक/दुइवटा फिल्म, दुई/चारवटा विज्ञापनमा मोडलिङ गरेपछि रुपा उपाध्याय अमेरिका लागेकी थिइन । अमेरिकी पति रोज्दै अमेरिका पुगे पनि रुपाको मोडलिङ प्रेम भने मरेको छैन । त्यसैले त राजनीतिज्ञ शैलेन्द्रप्रसाद उपाध्यायकी यी छोरीले समुद्री किनारामा हट फोटो सुट गरेकी छन् । त्यसो त रुपाले नेपालमा पनि निक्कै उत्तेजक फोटो सुट गरेकी थिइन् भने एउटा गरमागरम म्युजिक भिडियोमा पनि काम गरेकी थिइन् । समुद्री किनारामा फोटो सुट गरेर यसै साता फेसबुकमा पोष्ट गरेको फोटोमा रुपामाले भित्रिवस्त्रका रुपमा फुलले बनाएका पहिरन लगाएकी छन् । थेरोनोभिक नेल्शोनोभिकले तयार पारेको यो वस्त्रको परिचय गराउँदै रुपा फेसबुकमा लेख्छिन्, साँच्चिकै फुलबाट बनेको वस्त्र ।

Posted by: Jay Ale                         Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.