मनिषाको मन सम्राटतिरै


मुम्बईबाट उड्दै-उड्दै आएका खबरलाई आधिकारिक मान्ने हो भने, मनिषा कोइराला छिट्टै नेपाल आउँदैछिन् । त्यो पनि पति सम्राट दाहाललाई भेट गर्न । पति सम्राट दाहालसँग मदभेद बढेपछि सुरुमा माइतीघर फर्किएकी मनिषा क्रिसमसको अवसर पारेर मुम्बई हानिएकी थिइन् ।

त्यतिनजेलसम्म पनि मनिषा पतिसँगको झगडलाई लिएर तनावमा थिइन । मुम्बई पुगेपछि साथिसँगीले पति सम्राटलाई दोस्रो अवसर दिन र टुट्दै गरेको घर जोगाउन मनिषालाई सल्लाह दिएका थिए ।

यता पति सम्राटले पनि मनिषालाई घर र्फकन आग्रह गर्दै सयौं पटक फोन कल गरेका थिए । सम्राटको आग्रह र साथिसँगीको सल्लाह पछि मनिषा आफ्नो विवाहित जीवनलाई दोस्रो अवसर प्रदान गर्न तयार भएको भारतीय मिडियाले लेखेका छन् । केही दिनमै नेपाल र्फकने तयारी गरिरहेकी मनिषा नेपाल आउनासाथ बुढानिलकण्ठ सम्राट निवासमा जान्छिन वा महाराजगन्जको माइती हानिन्छिन, अहिलेसम्म टुङ्गो छैन ।

Posted by: Jay Ale                           Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.