Daily Archives: 09/01/2011

भारतमा विषालु ग्याँसका कारण ४ नेपालीको मृत्यु


पौष, काठमाडौं । भारतको एक कोइला खानीबाट निस्किएको विषालु ग्याँसका कारण चार नेपाली युवाको मृत्यु भएको छ । युपी राज्यको फतेहवाद जिल्ला नजिक रहेको एक कोइला खानीबाट विषालु ग्याँस फैलिएपछि तोहना शहरमा सुतिरहेका चार नेपाली युवाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बर्षकै सेक्सीहरुको कथा (फोटो फिचरसहित)


विश्वकै सबैभन्दा कामुक महिला को होलान ? २०१० भरिमा सबैभन्दा कामुक हो ठहरिए ? सौन्दर्य र महिला एक-अर्काका पूरक हुन् । आफूलाई सुन्दर देखाउन महिलाहरूले प्राचीन कालदेखि नै अनेक उपाय अपनाउँदै आएका छन् । महिलाहरूको सौन्दर्य सम्बन्धी पूर्वी तथा पाश्चात्य मान्यताहरूमा केही भिन्नता छ । तैपनि आफ्नो रूप र यौवनले पुरुषहरूलाई आकषिर्त गर्ने क्षमता भएका महिलाहरू नै सबैको नजरमा पर्छन् । अनुहार तथा शरीरको बनोट बाहेक हाउभाउ, कामकलाका कारण पनि महिलाहरूको सौन्दर्यको मापन गरिँदै आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कन्चटमा गोली हानेर सैनिक जवानद्वारा आत्महत्या


बाजुरा , पुस २५ – बाजुराको कोल्टीस्थिति रणशेर गणको ‘ख’ गुल्ममा कार्यरत नेपाली सेनाका जवान एकबहादुर मगरले आइतबार बिहान आत्महत्या गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

भारतस्थित नेपाली राजदूतलाई फिर्ता बोलाउन निर्देशन


काठमाडौ, पुस २५ – व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिले भारतस्थित नेपाली राजदूत रक्मशमशेर राणालाई तत्काल पदमुक्त गरी फिर्ता बोलाउन सरकारलाई निर्देशन दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रवासीबाट प्रियसीलाई पत्र


योगेन्द्र वियोगी, मलेसिया 

हे मेरी प्राण भन्दा पनि प्यारी प्रियसी
यो प्रबासी भूमिबाट आज म तिमीलाई
यो पत्र कोर्दै छु, सन्चै छ कि बिसन्चो तिमीलाई

दिन रात तिम्रै यादम तडपीदै छु
के छ गाउ घरतिरको नयाँ खबरहरु

के छ तल्ला घरे कान्छीको हालचाल
बिहे भयो रे भन्ने सुन्दैछु आज पढ्नेक्रम जारी राख्नुहोस्

लजाउन छाडे महानायक राजेश हमाल


विजय आवाज, काठमाण्डौ

नायक राजेश हमालले एक चलचित्रमा नायिका जल शाहलाई बोक्नु पर्ने दृश्य थियो । राजेशले नायिका शाहलाई बोके पनि जब निर्देशकले यक्सन भने राजेशले नायिका शाहलाई बोकिरहे तर जब निर्देशले कट भने उनले नायिका शाहलाई छोडिदिए । नायिका भुईमा पछारिईन् तर राजेशले कुनै वास्ता गरेनन् । नायक राजेश हमाल लजाएर नै नायिका शाहलाई छोडीदिएको बुझिएको थियो । उनकै लजाईलाई व्यग्य गर्दै वनाईएको यो कथा आज पनि उत्तिकै चर्चित छ । पढ्नेक्रम जारी राख्नुहोस्

विछोडका गीतले मालामाल गायिका अञ्जु पन्त


विछोड, पीडा र निराशाका धेरै गीत गाएकी छिन् अञ्जु पन्तले । उनलाई रातारात चर्चित बनाउने गीत न बिर्सें तिमीलाई पनि विछोडकै गीत थियो । अहिले एउटा गीत गाउँदा बाह्र हजार, कन्सर्टमा गाउँदा ६०/७० हजार र विदेशमा गएर कार्यक्रम गर्दा दुई लाख रुपैयाँ लिन्छिन् ‘व्यस्त’ गायिका अञ्जु ।

न बिर्सें तिमीलाई न पाएँ तिमीलाई गीतबाट नेपाली संगीत बजार पिटिन् अञ्जु पन्तले । पढ्नेक्रम जारी राख्नुहोस्

झापामा चन्दा उठाउँदै गरेका पूर्व लडाकु पक्राउ


झापा, २४ पुस । झापा प्रहरीले चन्दा आतङ्कमा संलग्न रहेको आरोपमा माओवादीका थप तीन जना पूर्व लडाकुलाई हतियारसहित पक्राउ गरेको छ । अन्य सात जनाको खोजी भइरहेको बताइएको छ । इलाम दानाबारीका विपीन तामाङ, पेल्टीमारीका सुमन तामाङ र महमाईका वीरबहादुर राईलाई शुक्रवार साँझ हतियार सहित पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्