बलिउडका उत्कृष्ट नायिकाहरु


काठमाडौ । सन् २०१० हाम्रो माझबाट गइसकेको छ । एक वेभसाइटका अनुसार सन् २०१० को उत्कृष्ट सूचिमा पर्न सफल सात नायिकाहरु रहेका छन् ।

alt

ती नायिकाहरुको सूचिमा सबैभन्द पहिलो नम्बरमा रहेकी छिन् विश्व सुन्दरी एश्वर्या राय । उनको २०१० मा ३ वटा चलचित्र आएका थिए । रावण, गुजारिस र एक्शन रिप्ले । तर यी तीनवटै चलचित्रहरु सुपर फ्लप भए ।

ती नायिकाहरुको सूचिमा सबैभन्द पहिलो नम्बरमा रहेकी छिन् विश्व सुन्दरी एश्वर्या राय । उनको २०१० मा ३ वटा चलचित्र आएका थिए । रावण, गुजारिस र एक्शन रिप्ले । तर यी तीनवटै चलचित्रहरु सुपर फ्लप भएalt

यो वर्ष कैटरिना कैफका दुई चलचित्र रिलिज भए, राजनीति र तिस मार खान, राजनीतिमा कैटरिनाले फरक अभिनयले राम्रै चर्चा पायो भने तिस मार खानमा बढी चर्चा कम अभिनय भयो । तिस मार खान सुपर फ्लप भएको छ ।यो वर्ष अर्की नायिका विद्या बालन पनि चर्चामा रहिन्, उनले चलचित्र इश्कियामा गरेको अभिनय र किस सिनका लागि चर्चामा रहिन । इश्कियापछि विद्या बालनको चलचित्र नो वन किल्ड जेशिका अहिले पर्दशन भैरहेको छ । यो चलचित्रमा विद्यालाई रानी मुखर्जीले साथ दिएकी छन् । दुवै अभिनेत्रीले चलचित्रमा दमदार अभिनय गरेका छन ।

alt

 

 

 

 

 

 

 

 

 

 

 

 

यो वर्ष दिपिका पादुकोणेका तीन चलचित्र प्रदर्शनमा आए, पहिलो थियो कार्त्तिक कलिङ कार्त्तिक, हाउसफुल र ब्रेकके बाद । यी तीनवटा चलचित्रमध्ये हाउसफुल केही चल्यो भने अरु दुई चलaltचित्र सुपर ˆल्प भए । सन् २०११ का लागि दिपिकाको चलचित्र सात खेलें हम जि जानले प्रदर्शनका लागि तयार भएको छ ।

 

यो वर्ष कंगना रनावत पनि हिट नै रहिन, उनले चलचित्र ओन्स अपन अ टाइममा फरक भूमिका देखिइन, यो फिल्म हिट पनि भयो । चलचित्र काइट्स, नक आउट र नो प्रोब्लम जस्ता चलचित्रमा अभिनय गरेर कंगनाalt यो वर्ष हिट हुने प्रयास गरिन । उनको अभिनय यो वर्ष फरक धारमा समेत बग्यो ।

 

 

यो वर्षको हिट नायिकाको सूचीमाalt सोनम कपुर र प्रियंका चोपडा पनि परेका छन् ।

सोनम कपुरका यो वर्ष दुई वटा चलचित्र आइ हेट लभस्टोरिज र एशा आए । यो दुई चलचित्रमा सोनमको अभिनयको जादु त चल्यो तर फिल्म भने चल्न सकेन । नायिका पि्रयंका चोपडाको प्यार इम्पोसिवल र अन्जाना अन्जानी फ्लप भए । तर सन् २०११ मा

उनको चलचित्र सात खुन माफ भने हिट हुने सम्भावना रहेको छ ।

ती नायिकाहरुको सूचिमा सबैभन्द पहिलो नम्बरमा रहेकी छिन् विश्व सुन्दरी एश्वर्या राय । उनको २०१० मा ३ वटा चलचित्र आएका थिए । रावण, गुजारिस र एक्शन रिप्ले । तर यी तीनवटै चलचित्रहरु सुपर फ्लप भए ।

Posted By: Narayan Nepal

Source : Weeklynepal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.