जय आले, कुवेत
राजनैतीक वृतचित्रदेखी टाढा रहि मन, बचन र कर्मले आफ्नो विधालयको संरक्षण र बिकास गरौं भन्ने नाराका साथ स्थापना भएको भु.पू बिद्यार्थी मञ्च श्री स्वधर्म मा.वि पाखापानी २, पर्वतले बिधालयमा स्वच्छ खाने पानी ट्यांकीको निर्माण कार्य शुरु गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्