हरेक नयाँ वर्षमा आफ्ना लागि एक-एकवटा प्रतिज्ञा गर्दै आएको छु । यसपटक भने मैले नेपाली चलचित्र हेर्न चलचित्र हलसम्म नआउने दर्शकलाई एकपटक चलचित्र हलसम्म ल्याउने लक्ष्य बनाएको छु । प्रसन्न पौडेल (निर्देशक) पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 07/01/2011
बल्खु पुगेर नायक भुवन केसीले ल्याए एमालेका दस्ताबेज
नायक केसी
पत्रकारले सोध्छन्, जनताको बहुदलीय जनवाद भनेको के हो ? यस’bout अध्ययन गरेर आफूलाई पोख्त बनाउन चाहन्छु ।
अध्यक्ष खनाल
राजनीति मनोरञ्जनजस्तो रंगले भरिएको हुँदैन, पढ्दा मोनोटोनस हुन्छ, बिस्तारै अध्ययन गर्दै जानुहोला ।
काठमाडौं, २१ पुस
एमालेमा सोमबार प्रवेश गरेका नायक भुवन केसीले बुधबार अध्यक्ष झलनाथ खनालसँग मागेर पार्टीको अध्ययन सामग्री लिएका छन् । उनीहरूबीच परिवार, सिनेक्षेत्र र राजनीति’bout कुराकानीसमेत भयो । नायक केसी एक सहयोगीसाथ एमाले मुख्यालय बल्खु पुग्दा अध्यक्ष खनाल पार्टीको अनुशासन आयोगको बैठकमा व्यस्त थिए । खनालको कार्यकक्षबाहिर डेढ घन्टासम्म कुरेर बसेका केसीलाई देखेपछि अध्यक्ष खनालले आएर हात मिलाए र स्वागत गर्दै अंकमाल गरे । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
राष्ट्रसंघ सुरक्षापरिषदमा अनमिन प्रमुखको प्रतिवेदन ‘जनविद्रोह, राष्ट्रपति शासन वा कुको त्रास’
देवेन्द्र भट्टराई
काठमाडौ, पुस २३ -राष्ट्रसंघीय शान्ति मिसन (अनमिन) प्रमुख करिन लनग्रेनले सुरक्षापरिषद्मा प्रतिवेदन प्रस्तुत गर्दै नेपालमा शान्ति प्रक्रिया टुंगिन बाँकी नै रहेको र नेपाली जनतामा ‘माओवादी जनविद्रोह, राष्ट्रपति शासन वा सैन्य कु को त्रास’ रहेको बताएकी छिन् । लनग्रेनको प्रतिवेदनलाई आधारहीन भन्दै न्युयोर्कस्थित नेपाली राष्ट्रसंघीय नियोगले तत्काल कडा आपत्ति जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
एउटा माछा २ करोड ८८ लाख रुपैयाँमा बिक्री
२३ पौष, टोकियो । जापानको राजधानी टोकियोमा एउटा माछा झण्डै तीन करोड रुपैयाँमा बिक्री भएको छ । नयाँ वर्षको अवसरमा टोकियोमा प्रदर्शनीमा राखिएको ३ सय ४२ किलोग्रामको माछा तीन करोड २४ लाख ऐन अर्थात दुई करोड अठासी लाख नेपाली रुपैयाँमा लिलाम भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार
पाँचौ एनआरएन क्षेत्रीय सम्मेलनमा स्थानीय तथा विश्वमा रहेका एनआरएनहरुको बृहत सहभागिताको अपेक्षा
खेमनाथ पौडेल, यूएई
सामूहिक लगानी तथा सुरक्षित आप्रवासन’ मूल आव्हान सहित आगामी जनवरी १४-१६, २०११ मा दुबईमा हुन गईरहेको गैरआवासीय नेपाली संघको पाँचौं क्षेत्रीय सम्मेलनमा यूएईमा रहेका एनआरएन तथा विश्वमा रहेका एनआरएनहरुको बृहत सहभागिताको अपेक्षा गरिएको सञ्चार संयोजक जेपी सापकोटाले एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, NRNA गतिविधि
चारहजार पुराना पाषाणकालिन अवशेष पर्वतको पाङमा भेटिए
पर्वत जिल्लाको पाङ गाबिस २ मा भेटिएका अवशेष नेपालको सबैभन्दा पुराना पाषाणकालीन भएको प्रमाणित भएको छ । इट्टा बनाउने क्रममा भेटिएका ती अबशेषहरु चारपाँच हजार वर्ष पुराना भएको पुरातात्विक बिभाग काठमाण्डौले प्रमाणित गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार