चीनमा विवाहसम्बन्धी तथ्यांक राखिने


एपी, बेइजिङ । चीनमा विस्फोटकरुपमा बढ्दो निजी सम्पत्तिका कारण त्यहाँका लोग्ने मानिसमा आफ्नी श्रीमती बाहेक पनि दोस्रो श्रीमती (मिस्ट्रेस) राख्ने प्रचलन बढिरहेको समाचारमा जनाइएको छ । यो प्रचलन दिन प्रतिदिन बढ्न थालेपछि त्यहाँका अधिकारीले विवाह ’boutको जानकारी एवम् सूचनालाई अनलाइनमा राख्ने प्रक्रियाको थालनी गरिएको पनि समाचारमा उल्लेख छ ।

यसरी ईन्टरनेटमा हरेका व्यक्तिको विवाहको सूचना राख्ने प्रचलन थालिएपछि अब ती लोग्ने मानिसको वैवाहिक अवस्थाका ’boutमा उनका परिवार र केटी साथीले हेर्न सक्नेछन् । चीनका सरकारी सञ्चारमाध्यमले जनाएअनुसार यसैवर्षदेखि त्यहाँको बेइजिङ् र साङ्घाई सहरमा पहिलोपटक यस्तो विवाहसम्बन्धी तथ्यांक राखिने छ । यो कार्यक्रमअनुसार आगामी सन् २०१५ सम्ममा चीनका सबै सहरहरुमा यस्तो तथ्यांक राखिने पनि ती सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा यसरी दुई श्रीमती राख्ने काम अवैधानिक मानिन्छ । त्यसैले यस्तो गैर कानुनी कामलाई नियन्त्रण गर्नका लागि चीनमा यस्तो कार्यको तथ्यांक राख्ने प्रचलन थालिएको हो ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.