लोकका लागि नायिका रेखा थापा र छवि ओझा पतिपत्नीको सम्वन्धमा छन । तर यी दुईवीचको सम्वन्ध यस्तै छ त जस्तो अरुका पति र पत्नीवीच हुन्छ ? रेखा थापाका होइन छवि ओझाका कुरा सुन्ने हो भन्ने भन्नुपर्दछ, दालमा कुछ कालो छ । रेखा र छविवीच पतिपत्नीको सम्वन्ध झण्डै एक दशकदेखि छ, तर यी दुईलाई न त बच्चा जन्माउन हतारो छ न त रेखालाई रेखा थापा होइन रेखा ओझा बन्न नै चटारो ।
त्यसमाथि केही दिन अघि एउटा पत्रिकामा छविले दिएको बयान सुन्दा लाग्छ, रेखा र छविवीच छिट्टै विछोड हुनेछ । बयानमा छवि भन्छन्, पढ्नेक्रम जारी राख्नुहोस्