Daily Archives: 05/01/2011

जापानी प्रेमिकाले भविष्यवाणी गरेकी थिइन्: दीपेन्द्रको मृत्यु कुकुरको जस्तै हुनेछ


नयाँ पत्रीका । म दीपेन्द्र सरकारलाई मौसुफ सानै छँदादेखि चिन्थेँ । सरकारलाई नजिकबाट चिनेको २०३१ साल वैशाखदेखि हो । जब मैले राजप्रासाद सेवामा आवधिक शाही पाश्र्ववर्तीका रूपमा काम सुरु गरेको थिएँ । युवराजधिराज सरकारको जन्म १३ असार २०२८ मा भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

बलिउड नायिकाहरूको लेखाजोखा…


कट्रिना कैफ (राजनीति तथा तीस मार खाँ), कट्रिनाको लोकप्रियताको ग्राफ लगातार उचाइतर्फ बढिरहेको छ । ‘राजनीति’ मार्फत उनले आफू ग्ल्यामर गर्ल मात्र होइन, अभिनय पनि गर्न सक्ने कलाकार भएको कुरा  प्रमाणित गरिन् । राजनीतिमार्फत उनले जस्तोसुकै भूमिका निर्वाह गर्न सक्ने सन्देश दिइन् । अर्कातर्फ शीलाकी जवानी…मार्फत उनले दर्शकलाई आफूतर्फ तान्न सफलता पाइन् । बलिउडका अधिकांश नायक अहिले कट्रिनासँग बढीभन्दा बढी चलचित्रमा अभिनय गर्न चाहिरहेको समाचार सार्वजनिक भैरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बाँदरले बनायो लखपति


रासस पौष, सुर्खेत । ‘बाँदरको हातमा नरिवल’ भन्ने नेपाली उखानलाई चुनौती दिँदै एउटा बाँदरले एकजना सामान्य व्यक्तिलाई लखपति बनाइदिएको छ । पर्सा जिल्लाको पोखरिया थाना गाउँ विकास समितिका ६० वर्षीय वृद्ध अञ्जान चौधरीलाई बाँदरले आफ्नो कमाइबाट बुटवलमा १० कट्ठा जग्गाको मालिक बनाइदिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

के गर्दैछन् नेपाली नायिकाहरुले नयाँ बर्षमा ?


रेखा थापा/नायिका

मेरा लागि अङ्ग्रेजी नयाँ वर्षले कुनै अर्थ राख्दैन , मेरा लागि संधै भरी बैशाख १ कै प्रतिक्षा रहन्छ, मेरा लागि बैशाख १ नै मेरो नयाँ वर्ष हो । म अलिकति राष्ट्रवादी र देशप्रेमी पनि छु नि त ।  अङ्ग्रेजी पात्रोअनुसारको न्यू इयरका लागि मेरो कुनै ‘एक्साइमेन्ट’ छैन् । तै पनि साथीभाइबीच सौहार्दता बाँडेर न्यू इयर वीस सेयर गर्छु । पढ्नेक्रम जारी राख्नुहोस्

युवतीको पसिनामा यौन आकर्षण


मानब शरिरमा पसिना आउनु प्राकृतिक प्रकृया हो । धेरै गर्मी भएमा वा द्रुत गतीमा काम गर्दा प्रायः पसिना आउने गर्दछ । अत्याधिक पसिनाले वास्तबमै समस्या ल्याउँछ । तर सिमित पसिनाले फाइदा पनि गर्ने गरेको छ, विशेषगरी महिलाहरुलाई ! आश्चर्यको कुरा के छ भने केहि देशहरुमा विपरित लिङ्गी पुरुष साथीलाई आफूतिर आकषिर्त गर्न युवतीहरुले पसिनाको सहयता लिने गरेको अनुसन्धानले देखाएको छ ।

अंकमाल गर्दा वा केहि काम गरेपछि युवतीको शरीरमा देखिने दानेदार पसिना वा पसिनाको धारोले उनिहरुको सुन्दरतालाई अझै बढाउने र पुरुषहरुमा यौन भावना पैदा गर्ने पढ्नेक्रम जारी राख्नुहोस्

नयाँ वर्षमा सात हजार जोडीले विवाह गरे


ताइपेई/ नयाँ वर्ष २०११ को अवसर पारी ताइवानका सात हजार जोडीले शनिबार नयाँ वर्षको पहिलो दिन लगनगाँठो कसेका छन् । करिब २० वर्षपछि पहिलोपटक ताइवानका यति ठूलो संख्याका दम्पतीले विवाह गर्ने तयारी गरेको बताइएको छ । ताइवानी पात्रोअनुसार कुनै पनि दुई शून्य अथवा सयको संख्यालाई पढ्नेक्रम जारी राख्नुहोस्