होटेलमा युवतीको शव


श्यामसुन्दर शशि,

जनकपुर, पुस १७ – जनकपुरको शिव चोकस्थित मानकी इन्टरनेशनल होटेलमा बसेका एक युवतीको शव शनिबार भेटिएको छ । कोठा नम्बर ३सय १२ मा अन्दाजी २५ वर्षीय युवतीको शव भेटिएको प्रहरीले जनाएको छ ।

होटेलका अनुसार पुस १५ गते एक जोडीले उक्त कोठा लिएका थिए । होटेलको रजिष्टरमा सिन्धुली निवासी सरोज रिजालको नाममा कोठा लिइएको देखिन्छ । डिएसपी जगदिश पोखरेलले प्रारम्भिक अनुसन्धानबाट युवतीको हत्या गरिएको बताए । युवतीसंगै बसेका युवकको खोजतलाश र थप अनुसन्धानपछि विस्तृत खुरा खुल्ने उनले जनाए

Posted by: डम्बर प्रसाद रिमाल               Sourced by: इकान्तिपुर

2 responses to “होटेलमा युवतीको शव

  1. हत्या गनर्े हत्यारालार्इ तुरुन्त समातिनु पर्छ ।

  2. hathya garne apradhi lai turunta samatera karbhai garnu parchha.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.