KUWAIT CITY, Jan 30: Police rushed to a house in Taima to help a panicked family whose Nepalese housemaid started acting strange all of a sudden. The woman reportedly started putting a pillow between her legs while claiming that a relative of hers sent a demon to rape her in Kuwait, reports Al-Rai daily. पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: जनवरी 2011
वैदेशिक रोजगार ऐन संशोधन गरिने
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई व्यवस्थित, मर्यादित र प्रतिष्ठित बनाउन वैदेशिक रोजगार ऐन संशोधन गर्ने भएको छ । श्रम तथा यातायात व्यवस्था मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ मा पहिलोपटक संशोधन गरी कामदारलाई व्यवस्थित बनाउने तयारी गरेको हो । वैदेशिक रोजगारसम्बन्धी सन्धि÷सम्झौता कार्यान्वयन तथा कूटनीतिक पहल गर्न सचिवस्तरीय समितिको व्यवस्था गरिने मन्त्रालयका उपसचिव सूर्यप्रसाद अधिकारीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
Indonesia sex tape star is jailed
There was intense interest as Ariel arrived in court
A court in Indonesia has sentenced one of south-east Asia’s best known pop stars to three-and-a-half years in prison for making and distributing sex videos on the internet. The tapes of Nazril Irham, or Ariel as he is known, and two other celebrities, were made public last June. पढ्नेक्रम जारी राख्नुहोस्
Posted in English News
सुडान विभाजित दक्षिणी सुडान विश्वकै कान्छो मुलुक
माघ १६, जुबाएपी । दुई दशकदेखि सशस्त्र द्वन्द्व झेलिरहेको अफ्रिकी मुलुक सुडान विभाजित भएको छ । विभाजनको माग चर्को रूपमा उठेपछि जनवरी पहिलो साता यहाँ जनमत संग्रह गरिएको थियो । जनमत संग्रहमा ९९ प्रतिशतभन्दा बढी मत सुडानबाट दक्षिणी सुडान छुट्टिनुपर्छ भन्ने पक्षमा खसेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ प्रशिक्षक लेरायो।
राष्ट्रिय फुटबल टिमका नयाँ प्रशिक्षक ग्राहम पल रोबर्ट्स शनिबार नेपाल आइपुगेका छन् । पूर्वइङलिस खेलाडी रोबर्ट्सलाई बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई महिनाका लागि राष्ट्रिय टिमको प्रशिक्षकमा आबद्ध गरेको थियो । पहिलोपल्ट नेपाल आएका रोबटर्सले मार्चमा काठमाडौंमा हुने एएफसी च्यालेन्ज कपको छनोटमा नेपाललाई सफलता दिलाउने वाचा गरे । पढ्नेक्रम जारी राख्नुहोस्
महाभूकम्पको त्रासदी !!
-कुन्द दीक्षित,
वैज्ञानिकहरूको अनुमानमा काठमाडौंमा आठ रिख्टर भन्दा ठूलो भुइँचालो गएमा कमसेकम एक लाख उपत्यकावासीको ज्यान जानेछ, दुईलाख भन्दा बढीको अङ्गभङ्ग हुनेछ र १५ लाख घरबारविहीन हुनेछन् । भूकम्पपछि काठमाडौं जोड्ने धेरैजसो राजमार्ग र पुल पनि ध्वस्त हुने भएकाले यी १५ लाख मानिस काठमाडौंबाट हिँडेरै भागाभाग गर्नेछन्- पहिलेको भीमफेदीको बाटोहुँदै तराई वा अन्य पहाडी जिल्लातिर । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विज्ञान प्रविधि