बम बिष्फोटमा चार घाईते


नेपालगज , पुस १४ -नेपालगन्जको सुर्खेत रोडस्थित गौरिशंकर हार्डबेयर नजिक साँझ पाँच बजेतिर बम बिष्फोट भएको छ । बिष्फोटमा परेर चारजना घाईते भएका छन् । दिउँसो साढे चार बजेतिर बम बिष्फोट भएको हो । घाईतेहरुलाई उपचारका लागि स्थानीय अस्पत्तालमा लगिएको र घाईतेहरुको नाम खुल्न नसकेको बरिष्ठ प्रहरी उपरिक्षक जयबहादुर चन्दले बताए ।

घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । बिष्फोटपछि वरिपरिका पसलहरु बन्द भएका छन् । स्थानीय ब्यापारीहरु त्रसित भएका छन । बिष्फोट भएको स्थानमा माछापुछ्रे बैक लगायतका ब्यापारिक प्रतिष्ठानहरु छन

posted by: dambar prasad rimal                 sourced by : ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.