कुवेतको मालियास्थित नेशनल ईभान्जेलिकल नेपाली ख्रीष्टीयन चर्चमा करिब १५०० कुवेतवासी ईशाई धर्मालम्बी ‘ख्रीष्टीयन’ तथा गैर ख्रीष्टीयन नेपालीहरुले २५ डिसेम्बर २०१० का दिन, सामुहिक रुपमा प्रभुयेशू ‘ख्रीष्ट’को पूजा-आर्चना गर्दै र भजन गाउँदै बडादिन ख्रीष्टमस मनाएका छन । कार्यक्रमको प्रमुख झलक फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 26/12/2010
कुवेतवासी नेपालीहरुले ख्रिष्टमस पर्व मनाए (डिसेम्बर २०१०)
Posted in फोटोहरु
११औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप सम्बन्धी जरुरी सूचना !!
कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;
आगामी २१ जनवरी २०११, शुक्रवारको दिन देखी माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा “११औं माउण्ट एभरेष्ट एम.बि. बमजन अन्तर नेपाली गोल्डकप फूटवल टुर्नामेण्ट” को सञ्चालन हुन गईरहेको जानकारी गराइन्छ । प्रत्येक शुक्रबार दुई म्याच नक्आउटको आधारमा खेलाइने यस गोल्डकप टुर्नामेण्टको लागि खेलमैदान, खेल शुरु गरिने समय र प्रवेश शुल्कको ’boutमा हामीले खेल मैदानको निधो (Fix) गरी सकेपश्चात खेल सञ्चालन हुने मितिभन्दा ठीक एकहप्ता अगाडि यसै कुवेतनेपाल डटकम मार्फत पुन. प्रकाशित गर्नेछौं अर्थात टेलिफोन मार्फत जानकारी गराउने छौं । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद, सूचना, MESC गतिविधि
कुवेतवासी नेपालीहरुले ख्रिष्टमस पर्व धुमधामका साथ मनाए
जय आले, कुवेत
२५ डिसेम्बर अर्थात प्रभुयशू ‘ख्रीष्ट’को जन्मदिन । हरेक बर्ष विश्वभरीका ईशाई धर्मालम्बीहरुले २५ डिसेम्बरको दिनलाई प्रभुयेशूको जन्मोत्सवको दिन ‘बडादिन’ मानी भब्यतापूर्वक ख्रीष्टमस कार्यक्रम मनाउदै आएका छन । पढ्नेक्रम जारी राख्नुहोस्
राष्ट्रपति र उपराष्ट्रपतिलाई निवास मै एमआरपी
सर्वसाधारणमा अनुराधालाई पहिला-
काठमाडौँ, पुस ११- परराष्ट्र मन्त्रालयले सबैभन्दा पहिले विशिष्ठ व्यक्तित्वहरूलाई कूटनीतिक राहदानी प्रदान गरेर आजदेखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण कार्य सुरु गर्दैछ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा एक समारोहबीच कूटनीतिक एमआरपी वितरण सुरु हुने सो मन्त्रालयले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
बंगुरको आक्रमणबाट मलेसियामा नेपालीको मृत्यु
महेश्वर चामलिङ राई, उदयपुर, पुस ११- पोथी बंगुरसँग सहवास गराउने क्रममा भाले बंगुरको आक्रमणबाट घाइते मलेसियामा कार्यरत उदयपुरका एक युवाको शनिबार विहान मृत्यु भएको छ। उदयपुर जाँते गाविस-५ चौलाने घर भई मलेसियाको पेनाङस्थित बंगुर फाराममा कार्यरत टीकासेर राईको कामको सिलसिलामा कम्पनीमै मृत्यु भएको आफन्तले जनाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
बिशेष समितिको टोली शक्तिखोरमा
चितवन, पुस ११ – लडाकु समायोजन तथा ब्यबस्थापन गर्न गठित सेना समायोजन बिशेष समितिको टोली शक्तिखोर स्थित माओवादी लडाकुको तेस्रो डिभिजन शिविरमा आएको छ । शनिबार बेलुका चितवन आइपुगेको टोलीले शिविरमा रहेका लडाकुहरुसंग आइतबार अन्तक्रिर्या गर्नेछ । लडाकुको धारणा बुझ्न बिशेष समिति माताहतका सचिबालय संयोजक बालानन्द शर्मा सहित समितिका सबै १२ जना सदस्य आएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार