Daily Archives: 23/12/2010

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवद्वारा खैतान स्पोर्टिङ्ग क्लव कुवेतलाई मायाको चिनो प्रदान


जय आले, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको ११औं वार्षिकोत्वसको अवसरमा आयोजना गरिएको अन्तर नेपाली भलिवल प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनुमा एअर कण्डिसनयुक्त कभर्ट हल उपलब्ध लगायत अन्य सहयोग पुर्‍याउने खैतान स्पोर्टिङ्ग क्लव कुवेत कार्यसमितिको माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले उच्च प्रशंसा गर्दै कर्मठ नेपालीहरुको शिरलाई संसारको सामु उच्च राख्न सफल माउण्ट एभरेष्ट ‘सगरमाथा’को फोटो मायाको चिनो उपहार स्वरुप हस्तान्तरण गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

हा हा हा हा हा ……. छि…छि ….छि


Sujata Koirala daughter marraige

posted by: dambar prasad rimal                          sourced by : tapan tipan

मिल्दाजुल्दा समाचारहरु


 Romantic KISSING COUPLEHand carved Wood Sculpture

  • विश्वका यी रोमान्टिक जोडी पेरिस प्रुान्स । विश्वमा गजब गजबका रोमान्टिक जोडीहरु भेटिन्छन् । यस्ता चर्चित जोडीमा प्रुान्सका राष्टपती सरकोजी र उनकी पत्नी कार्ला ब्रुनी पनि पर्छन् । राष्ट्रपति सारकोजी धर्मपत्नी पूर्व मोडेल प्रथम महिला कार्ला बु्रनीको भनाईमा लागेर अक्सर कठोर व्यायाम गरेको देखिन्छ । प्रथम महिला ब्रुनीको चाहना छकि उनका पति सरकोजी… पढ्नेक्रम जारी राख्नुहोस्
  • प्याज किलोको १ सय नाघ्यो


    File:ARS red onion.jpg

    काठमाडौ, पुस ८ – भारतले निकासी प्रतिबन्ध लगाए लगत्तै नेपालमा प्याजको मूल्य उच्च दरले बढेको छ । एक साताकै बीचमा बुधबार प्याजको थोक मूल्य प्रतिकिलो ९६ पुगेको छ । यसको प्रभावका कारण उपभोक्ता मूल्य पनि प्रति किलो १ सय रुपैयाँ पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

    अझै रुवेलका विषयमा बोलेर तल पर्न चाहन्नः सुजाता


     काठमाडौं, पुस ८ – उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले ज्वाइँ रुवेल चौधरीका विषयमा अरु बढी बोलेर आफू तल पर्न नचाहेको बताएकी छन् । ‘मैले जति बौल्नुपर्ने बोलिसकेँ अझै यस विषयमा बढी बोलेर तल पर्न चाहन्नँ,’ उनले भनिन् । राजधानीमा बिहीबार बिहान आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसित कुरा गर्दै उनले रुवेल–पारस प्रकरणलाई बढी नउचाल्न आग्रह गरिन् । उपप्रधानमन्त्री कोइरालाले रुवेल–पारस प्रकरणले आफ्नो बदनामी भएको बताइन् । ‘म उदार राजनीतिक गर्ने व्यक्ति हुँ,’ उनले थपिन्, ‘यो कुराले मेरो पनि बदनामी भएको छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्

    अर्को सातादेखि कर्जाको ब्याज बढने, घरजग्गा र सवारीमा सबभन्दा बढी


    सुदर्शन सापकोटा, काठमाडौं, पुस ८- दुई साताअघि छोटो अवधिको कर्जामा ब्याज बढाएका बैंकहरुले आगामी सातादेखि लामो अवधिको समेत बढाउने भएका छन्। दसैंयता देखिएको तरलता अभावले निक्षेपमा ब्याज बढाएका बैंकहरुले पुँजी लागत बढ्न थालेपछि कर्जामा पनि वृद्धि गर्न लागेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

    विद्यार्थी नेताहरू कलेज जाँदैनन्


    रुबी रौनियार, काठमाडौं, पुस ८- तेह्र वर्षअघि नै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट तथ्यांकशास्त्रमा स्नातकोत्तर सिध्याएका ३७ वर्षीय लेखनाथ न्यौपाने माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष हुन्।
    ‘दोस्रो जनआन्दोलनपछि बल्ल २०६४ सालमा मैले आफ्नो शोधपत्र बुझाएको हुँ,’ उनले यसबीच पनि आफू विद्यार्थी नै रहेकामा जोड दिँदै भने, ‘अहिले म कुनै कलेजको विद्यार्थी नभए पनि मार्क्सवाद विश्वविद्यालयको विद्यार्थी त हुँ नि।’ पढ्नेक्रम जारी राख्नुहोस्

    माओवादीले अनिमनको म्याद थप्न औपचारिक प्रस्ताव गर्ने


     काठमाडौ, पुस ८ – माओवादीको पदाधिकारी बैठकले राष्ट्रसंघीय मिसन (अनिमन) को म्याद थप्नका लागि तीन दलको शीर्ष बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।त्यसैगरी बिशेष अधिवेशनमा आफुले राखेका प्रस्तावहरुबाट पछि नहट्ने पनि निर्णय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्