जय आले, कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको ११औं वार्षिकोत्वसको अवसरमा आयोजना गरिएको अन्तर नेपाली भलिवल प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनुमा एअर कण्डिसनयुक्त कभर्ट हल उपलब्ध लगायत अन्य सहयोग पुर्याउने खैतान स्पोर्टिङ्ग क्लव कुवेत कार्यसमितिको माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले उच्च प्रशंसा गर्दै कर्मठ नेपालीहरुको शिरलाई संसारको सामु उच्च राख्न सफल माउण्ट एभरेष्ट ‘सगरमाथा’को फोटो मायाको चिनो उपहार स्वरुप हस्तान्तरण गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्