Daily Archives: 22/12/2010

सरकारद्वारा ग्याँस, मट्टीतेल र डिजेलमा अनुदान दिने तयारी


बलराम बानियाँ

Cooking gas

काठमाडौं, पुस ७ – ग्याँसमा प्रतिसिलिन्डर तीन सय

टुकी बाल्नेलाई मट्टीतेलमा महिनाको ५० रुपैयाँ, खाना पकाउनेलाई मट्टीतेलमा महिनाको १०० रुपैयाँ, किसानलाई पम्पसेटका लागि डिजेलमा प्रतिवर्ष १६ सय रुपैयाँ, अनुदानका लागि साढे ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान सरकारले ग्यास, मट्टीतेल र डिजेलमा अनुदानको तयारी गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

महिलाको अद्योवस्त्रले खोज्छ उनीहरुको व्यक्तित्वको रहस्य


red-braएजेन्सी । हामी आफ्नो अद्योवस्त्र (भित्री कपडा)हरुका लागि जसरी रङ्ग छनोट गर्दछौ त्यसबाट हाम्रो व्यक्तित्वको आभाष हुन सक्दछ । अद्योवस्त्रको रङ्गले तपाई कस्तो प्रकारको व्यक्तित्व हुनुहुन्छ भन्ने कुरा प्रदर्शन गर्दछ । तपाईको स्वभाव कस्तो छ र तपाई के मन पराउनु हुन्छ जस्ता कुरा अद्योवस्त्रबाट अनुमान लगाउन सकिन्छ । यति मात्र होइन अद्योवस्त्रको रङ्गले तपाई कुन प्रकारको प्रेमी हुनुहुन्छ भन्ने कुराको रहस्य समेत खोल्दछ । पढ्नेक्रम जारी राख्नुहोस्

मेशिन रिडेबल राहदानी’bout नेपाली दूतावास यूएईको आव्हान


नेपाल सरकारको निर्णय बमोजिम अव उप्रान्त मेशिन रिडेवल राहदानी (Machine Readable Passport (MRP) जारी गरिने भएकोले परराष्ट्र मन्त्रालय र विदेशस्थित सवै नेपाली कुटनीतिक नियोगहरुबाट २०६७ साल पौष ५ गतेदेखि हस्तलिखित राहदानीहरु र पुस्तिका प्रकार (Book Type) को यात्रा अनुमति पत्र (Travel Document) जारी नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्