महिलाको पेन्टी चोर्ने पुरुष पक्राउ


युकियो कुसुमोटो नामका ५५ वषिर्य जापानीलाई लुगा पसलबाट आइमाईको पेन्टी चोरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । शकुराइ शहरस्थित कुसुमोटो बस्ने घरको छतमा सुकाइएको तीन जोर पेन्टी चोरिएको थाहा पाएपछि प्रहरीले उनलाई हिरासतमा लिएको हो ।

बृद्व पुरुषले आइमाईको पेन्टी चोर्नुको कारण भने अझै खुल्न सकेको छैन । आफूले पार्ट-टाइम काम गर्ने पसलबाट कुसुमोटाले महिलाको अन्डरवयर चोरेको खुलासा भएको छ । एक महिलाका अनुसार उनले चोरेको पेन्टीको मूल्य १५ सय यन पर्दछ । कुसुमोटोको उक्त चोरी पूर्ण कथाको एक अंश मात्र रहेको अनुसन्धानका क्रममा प्रहरीले पत्ता लगाएको छ । अन्य सामान समेत चोरी गरेको आशंकामा प्रहरीले घर खोजतलास गर्दा ३ हजार जोर पेन्टी बरामत गरेको छ । एउटा बृद्वलाई यति धेरै महिलाको पेन्टी चोर्न केले प्रेरित गरेको होला ? सुन्दा पनि अनौठो लाग्छ ।

महिला पेन्टीमा पुरुषको आकर्षण पछाडि धेरै कारण हुन सक्छन । महिलाहरुको लागि पेन्टी मनपर्ने बस्तुहरुमध्येको एक हो । कोहि पुरुषलाई पेन्टी बनाउन प्रयोग गरिने सिल्क वा सेटिन मन पर्दछ भने कसैलाई यसको गन्धले तान्ने गरेको बुझिएको छ । केहि पुरुषहरुमा त महिलाको पेन्टी समेत लगाउने बानी हुन्छ ।

मैले अन्य घरबाट पनि महिलाको पेन्टी चोरेको हुँ, कुसुमोटोले गर्वका साथ प्रहरीलाई सोधपुछका क्रममा बताए, महिलाको पेन्टी चोर्ने इच्छा मलाई पहिल्यैदेखि थियो ।

Posted by: Jay Ale                                  Source: Onlinekhabar

Advertisements

One response to “महिलाको पेन्टी चोर्ने पुरुष पक्राउ

  1. what a man like me. he has done good job

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.