Daily Archives: 21/12/2010

यौन अरुचि किन ?


Couple - Credit: iStockPhoto.com

रोजिन शाक्य,

हालै गरिएको एक अध्ययनअनुसार महिलाहरू यौन जीवनबाट चाँडै टाढिन्छन् । फलस्वरूप तिनलाई कैयन्पटक सेक्स थेरापीको पनि आवश्यकता देखिन्छ । यसको प्रभाव  ३३ देखि ६७ प्रतिशत महिलामा अनुभव गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पाका दम्पतीलाई यौन शिक्षा


मोटी मोडलः सधैं पातली महिलालाई मात्र लक्षित गरेर फेसन शो भएपछि मोटी महिलाहरूको फेसन चाहना अधुरो हुँदै आएको थियो । सिंगापुरको एक फेसन हाउसले मोटी महिलाहरूलाई लक्षित गरेर नयाँ डिजाइनका पहिरनहरू मोटी मोडललाई नै प्रयोग गरेर प्रदर्शन गर्‍यो । पढ्नेक्रम जारी राख्नुहोस्

मसलेदार मात्रै


सुशील पौडेल

काठमाडौ, पुस ४ – गाउँको जमिन्दारका कारण बाबु गुमाउनुपरेपछि रामलाई जेठो छोरो हुनुको जिम्मेवारी थपिन्छ, भाइ लक्ष्मणलाई पढाउनु अनि आमालाई घर व्यवहारमा सघाउनु ।

आर्थिक अवस्था कमजोर भएपछि उ तत्काल पैसा आउने पेसाको खोजी गर्दै जाँदा लागूऔषधलगायतको गैरकानुनी धन्दामा आफूलाई संलग्न गराउँछ । पढ्नेक्रम जारी राख्नुहोस्

गायिका लेडी गागा एमटीभीको ‘वुमन अफ द इयर’


लस एन्जल्स (एजेन्सी), पुस ६ – म्युजिकका साथै आफ्नो अचम्मको फेसन स्टाइलले गर्दा विश्व चर्चित गायिका लेडी गागा एमटीभीको ‘वुमन अफ द इयर’ बनेकी छन् । यो वर्षमा… पढ्नेक्रम जारी राख्नुहोस्

टुक्रा टाक्री(झटारो)


प्रेम वली, कुवेत

१ सभासदका दिन
दुइचार महिना
सभासद भएकोमा
रमाउनमा बित्यो
दुइचार महिना
राम्रो मन्त्री पाउन
मालिकको पाऊँ
समाउनमा बित्यो
दुइचार महिना
एउटा घर बनाउनलाई
कमाउनलाई बित्यो
दुइचार महिना
जानलागेको सभासद
थमाउनलाई बित्यो
बाँकी दिन
सरकार ढलेपछि
नयाँ सरकार फेरि
बनाउनमा बित्यो ।    पढ्नेक्रम जारी राख्नुहोस्

भुलाउँ कसरी !!


सपना क्षेत्री, कुवेत

यादहरुले पछ्याई रहन्छ
नराम्रो सपना बनेर
आँखा छोपी चिच्याई रहन्छु
छाडिदेउ मलाई भनेर

हे प्रभु उसलाई भुलाउँ कसरी
मलाई पनि जिउन सिकाउ उसैलाई जसरी…

बाचा कसमले रुँदै भन्छन पुरा गर मलाई
हैन भनें जीबन भरी रुवाउनेछु तँलाई
साँचो मायाको त अब कुनै अस्तित्व रहेन
यादहरु उसका आँशुले धोएं तै पनि गएन पढ्नेक्रम जारी राख्नुहोस्