दिनेश रेग्मी
दोहा (कतार), , पुस ५ – एक विदेशीलाई हत्या गरेको अभियोगमा कतारमा मृत्यु दण्डको फैसला सुनाईएका एक नेपाली नागरिकको जीवन रक्षा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
दिनेश रेग्मी
दोहा (कतार), , पुस ५ – एक विदेशीलाई हत्या गरेको अभियोगमा कतारमा मृत्यु दण्डको फैसला सुनाईएका एक नेपाली नागरिकको जीवन रक्षा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
जय आले, कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतको ११औं वार्षिकोत्सवको सु-अवसरमा गत १७ डिसेम्बर २०१० को दिन, कुवेतको खेतानस्थित कभर्ड हलमा अन्तर नेपाली भलिबल प्रतियोगिता भब्यरुपमा सम्पन्न भएको छ ।
क्लवले आयोजना गरेको उक्त भलिबल प्रतियोगितामा सहभागिता जनाई आर्थिक, भौतिक एवं बौद्विक क्षेत्रबाट सहयोग गरी प्रतियोगिता सु-सम्पन्न पार्नमा योगदान पुर्याउनु हुने कुवेतस्थित सम्पूर्ण सँघ-संस्था, खेलाडी, पत्रकार र खेलप्रेमी दर्शकहरुलाई माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतले हार्दिक धन्यवाद दिंदै, सदा-सर्वदा सबै नेपाली सँघ-संस्था र कुवेतवासी नेपालीहरुबीच हातेमालो गर्दै संस्थागत ढंगबाट अगाडि बढ्ने र आपसी भाईचाराको सम्बन्धलाई अझ सुदृढ पार्दै लैजाने प्रतिबद्वता जाहेर गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद, MESC गतिविधि
काठमाडौं, ४ पुस
नेपालले चालू आर्थिक वर्षको मंसिरसम्म विभिन्न द्विपक्षीय र बहुपक्षीय दातृनिकायबाट ४६ अर्ब ७० करोड १५ लाख रुपैयाँ सहयोगको प्रतिवद्धता प्राप्त गरेको छ । प्राप्त प्रतिबद्धतामा सबैभन्दा बढी अनुदान सहयोग रहेको छ । कुल सहयोगमध्ये ३२ अर्ब ४९ करोड ३५ लाख रुपैयाँ अनुदान तथा १४ अर्ब २० करोड ८ लाख रुपैयाँ ऋण सहयोगको प्रतिबद्धता पाएको अर्थमन्त्रालयले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
काठमाडौ, पुस ५ – गैरकानुनी रूपमा बस्दै आएकालाई आममाफी दिने साउदी अरबको घोषणामा नेपाली कामदार परेका छैनन् । त्यहाँ झन्डै ८० हजारभन्दा बढी त्यस्ता कामदार छन् । तीन महिनाअघि साउदीको राष्ट्रिय दिवसमा राजा अब्दुल्लाहले अवैध आप्रवासीलाई आममाफी दिने घोषणा गरेका थिए । ‘आममाफी गैरकानुनी कामदारलाई नभएको सूचना आएको छ,’ साउदीका लागि नेपाली राजदूत हमिद अन्सारीले कान्तिपुरलाई भने, ‘यो घोषणाले साउदीमा हज र उमराहमा आएर भागेकालाई मात्रै सम्बोधन गरिएको बताइएको छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
सरोज ढकाल, (काठमाडौं), पहिलो पटक मेसिन रिडएवल पासपोर्ट एमआरपी जारी गर्ने प्रक्रियामा रहेको परराष्ट्र मन्त्रालयले त्यसका लागि फारम बुझ्ने प्रक्रियामै विभिन्न किसिमका प्राविधिक समस्याहरु खेपेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
काठमाडौं, (नेस), चितवनको टाइगर टप्स होटलमा भएको घटनापछि चर्चाको शिखरमा रहेका पूर्वयुवराज पारस शाहले राष्ट्रको सम्मान गर्ने कुरामा कस्तै आँधीबेहरीहुरीले समेत आफूलाई बिचलित नबनाउने बताउनुभएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार