Daily Archives: 19/12/2010

तीन दलबीच कुरा मिलेन


गंगा बिसी                    
काठमाडौ, पुस ४ – विशेष अधिवेशनका लागि दर्ता गराएको प्रस्ताव फिर्ता लिएर नियमित अधिवेशनमा जानुपर्ने कांग्रेस र एमालेको आग्रह माओवादीले अस्वीकार गरेको छ । आइतबारबाट बस्न लागेको संसदको विशेष अधिवेशन पूर्व सहमति खोज्न प्रमुख तीन दलका शीर्ष नेताबीच शान्ति मन्त्रालयमा बसेको बैठकमा दलहरु आ-आफ्नै अडानमा  कायम रहेपछि कुनै ठोस सहमति जुट्न सकेन । पढ्नेक्रम जारी राख्नुहोस्

डीएसपीबाट इन्स्पेक्टरमा घटुवा


काठमाडौ, पुस ४ – नेपाल प्रहरीका डीएसपी रूपकुमार न्यौपानेलाई गृह मन्त्रालयले एक तह घटुवा गरी इन्स्पेक्टरमा झारेको छ । सुरक्षा निकायमा कार्यरत कुनै पनि अधिकृत दर्जालाई गम्भीर अपराध नगरी घटुवा गरिँदैन ।

न्यौपानेका विरुद्ध प्रमाण भेटिएपछि ती नष्ट गरिन सक्ने सम्भावनालाई ध्यानमा राखी उनलाई अनुसन्धान सुरुलगत्तै निलम्बन गरिएको थियो । अहिले एक तह घटुवा गरिएपछि उनको निलम्बन फुकुवा गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

काजोल तीन वर्ष फिल्म नखेल्ने


 

  घरपरिवारको जिम्मा नहोइन्जेलको कुरा अर्कै हो । विवाहित नहोइन्जेल ‘कुछ कुछ होता है’ नायिका काजोल कतिसम्म व्यस्त थिइन् भने उनी एक महिनामै लगातार चार/पाँचवटा फिल्ममा पनि अभिनयमा व्यस्त रहन्थिन् । पढ्नेक्रम जारी राख्नुहोस्