MESC को ११औ वार्षिक उत्सब भब्यता पूर्वक सम्पन्न


डम्बर प्रसाद रिमाल,

माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लबको ११ औ वार्षिक उत्सबको उपलक्ष्यमा आयोजित अन्तर नेपाली भलिबल प्रतियोगिता कुवेतको खेतानस्थित कभर्ड हलभित्र भब्यता साथ सम्पन्न भएको छ।

हिजो भएको खेलमा बिहान सबेरै देखि सयैाँको सँख्यामा खेलहेर्न र खेल खेल्न भनि थुप्रैसँख्यामा,  कुवेतमा कार्यरत नेपालिहरूको भिड कुवेतको खेतान श्थित कभर्डहल भित्र भेला भएका थिए। खेलको अध्यक्षता माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लबका अध्यक्ष श्री किरण पैाडेल ज्यूले, गर्नु भएको थियो, भने प्रमुख अतिथ्यता कुवेत श्थित नेपालि राजदुतावासका राजदुत श्री मधुवन पैाडेल ज्यूले गर्नुभएको थियो। साथै त्याहाँ  उपश्थित खेलप्रेमिहरू  कुबेतमा कार्यरत बिभिन्न सङ्घ सस्थाका प्रतिनिधि,बुद्दिजिवी समाजसेवी, तथा पत्रकारहरुलाई  कल्बका उपाध्क्ष्य तथा कार्यक्रमका सङ्योजक धर्मराज गिरि द्वारा  स्वागत मन्तब्यले सत्कार गरिएको थियो ।

सम्पुर्ण MESC का कर्मचारिले  माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लबको ११ औ वार्षिक उत्सब सम्पन्न पार्न  आ-आफ्नो भूमिका निभाइ काम गरेका थिए। साथै उपश्थित खेलप्रेमि खेलाडि विभिन्न सँघ सँस्थामा कार्यरत नेपालि, र कुवेत श्थित नेपालि  सँथाले पनि यस माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लबको ११ औ वार्षिक उत्सब सम्पन्न पार्न आ-आफ्नो भूमिका निभाइ सहयोग गरेका थिए।  कुवेत श्थित विभिन्न कम्पनि,सँघ,सँस्थाको तर्फबाट खेलमा भागलिने क्रममा ११ वटा टिमले भाग लिएका थिए।

खेलको अन्तिमफाइनल खेल कुबेतको नेपाली भलिवल टिमहरुमा सशक्त टिम मानिने अल्घानिम र अर्को कुबेतको नेपाली भलिवल टिमहरुमा सशक्त टिम मानिने कालिगण्डकी माझ भएको थियो। खेल बेस्ट अफ थ्रि मा खेलाइएको थियो,खेल निकै प्रतिस्पर्धात्मक रूपमा भएको थियो। बेस्ट अफ थ्री अन्तरगत कालिगण्डकी टिमले अलघानिम टिमलाइ ३२ र ३४ सम्म पुर्याइ पहिलो खेल हातपार्न सफल भयो। त्यस्तै लगातार अर्कोखेलपनि  कालिगण्डकी टिमले अलघानिम टिमलाइ २३ र २५ मा नै हराइ यस फाइनलखेलको उपाधिमा कब्जा जमाए भने अल्घानिमले दोश्रो स्थानमा नै चित्त बुझाउनु पर्यो।

खेलमा विजयि टिम र खेलाडिलाइ प्रमाणपत्र पुरस्कार कुवेत श्थित नेपालि राजदुतावासका राजदुत श्री मधुवन पैाडेल ज्यूको हातबाट प्रदान गरिएको थियो।

खेलकुदको समापन सँगै सो टुर्नामेण्टमा आयोजकले खेल क्षेत्रमा योगदान पुर्याउने बिभन्न खेलाडी लगायत कल्बका पदाधिकारी र रेफ्रीद्द्यहरुलाई प्रमाण पत्र ,प्रशङ्सा पत्र लगायत कप र मेडल प्रदान गरेको थियो। सम्मान हुनेहरुमा ; कल्बका पदाधिकारीहरु बाल कुमार गुरुङ्ग ,जगत मगर , सैलेन्द्र थापा मगर ,राम बस्नेत र मान बहादुर गुरुङ्ग । यसै गरी रेफ्रिद्दयहरुमा समान भए प्राय सधैं भलिवलको निर्णायक खेल खेलाउने मनु मगर , जगत मगर, आन्नद श्रेष्ठ, केश बहादुर गुरुङ्ग,रन बहादुर रसाइली र नवराज श्रेष्ठ सम्मानित भए । यसै गरी आयोजकले सहभागी ११ ओटै टिमहरुलाई प्रमाण पत्र दिएर सम्मान गर्‍यो भने सबै टिम भन्दा अनुशासित खेल प्रदर्शन गर्ने टिम नेपाल कुबेत म्यानपावर एसोसिएनलाई अनुशासित टिमको उपाधिले समान गरिएको थियो । प्रतिसपर्दाको दौडमा उत्कृष्ट खेलाडीका केन्द्रबिन्दु रहेका महेन्द्र राना , सन्तोष गुरुङ्ग र नवराज गुरुङ्ग मध्य अती उत्कृष्ट खेलाडिको उपाधी द्वारा नवराज गुरुङ्गलाई सम्मान गरिएको थियो । एवम प्रकारले उपाधी तथा कप प्रमाण पत्र ले सम्मान गर्ने क्रममा टुर्नामेण्टमा प्रथम र दोश्रो हुने खेलाडी तथा टिमहरुलाई कप र प्रमाण पत्र मेडलहरुले सम्मान प्रदान गरिएको थियो। यस टुर्नामेण्टको अर्को उद्देस्य अन्तराष्ट्रिय भलिवल टिम बनाउने पनि थियो । आयोजक कमिटिले सम्भाबित १४ खेलाडी चुनेकोछ।जस्मा १२ खेलाडिलाई  अन्तराष्ट्रिय टिममा सामेल गराइने छ । सम्भावित खेलाडिहरुको छनौटमा परेका खेलाडिहरुको नाम यस प्रकार छ, नयाँ नेपालबाट जर्शी न; ५ मान बहादुर मगर जर्शी न; ८ सम्पत चौधरी,जर्शी न;१० निर्मल थापा ,यसै गरी लालिगुरासबाट जर्शी न; ४ दया खड्का,जर्शी न;८ तिलक सार्की ,कालिगण्डकीबाट जर्शी न; १ महेन्द्र राना, जर्शी न; ५ सन्तोष राना,जर्शी न;८ मोहन थापा,अल्घनिमबाट जर्शी न; ७ केश बहादुर गुरुङ्ग,जर्शी न; ८ सन्तोष गुरुङ्ग, जर्शी न; ९ नवराज गुरुङ्ग डि एक्स एन बाट जर्शी न; १ सुबाश छन्तेल र जर्शी न्;४ हिमाल छन्तेल,क्रेजनेपालबाट जर्शी न; ७ हिरा थापा गरी जम्मा १४ जनाको नाम चुनिएको छ ।माउण्ट एभरेष्ट स्पोर्टिङ् कल्ब काठमाण्डौ कुबेतको ११ औ वार्षिक उत्सव औपचारिक रुपमा समापन भएको घोषणा कल्बका अध्यक्ष तथा समारोहका सभापति किरण पौड्याल द्वारा गरिएको थियो।

4 responses to “MESC को ११औ वार्षिक उत्सब भब्यता पूर्वक सम्पन्न

  1. good job dambar ji and best of luck for MESC team in kuwait from 11 years.successful event…………….helpful people to each other.

  2. badhai chha mesc lai karyakram safal pareko ma, and dambar g picture pani load garnu vayako vaya hune thiyo ni!!

  3. धन्यवाद छ। R.B.sir लाइ Article पढेकोमा र I WILL DO MY BEST.
    ASHISH SIR DON’T WORRY हामिले सबै फोटो बिस्तारै बिस्तारै अपलोड गर्दै छैा।

  4. Thanks lot All MSEC Colleagues job well done.

    Amar Tamu
    Mesc

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.