तारा एअरको विमान दुर्घटना भएको ठाउँ


लामिडाँडाबाट काठमाडौँ आउँदै गर्दा बेपत्ता भएको तारा एअरको विमान ओखलढुंगाको सिरीच‍ौर ९ मानेडाँडामा यस्तो अवस्थामा भेटिएको थियो। विमानमा रहेका सबै २२ जनैको मृत्यु भयो। सबैको लाश काठमाडौँ ल्याइसकिएको छ। तारा एअरको विमान दुर्घटनास्थलमा नेपाली सेनाले खिचेका फोटोहरु –

यही विमान हो दुर्घटनामा परेको (दुर्घटना हुनु दुई महिना पहिले खिचेको फोटो)

सावधानः भित्रका फोटोले तपाईँलाई विचलित पार्न सक्छ। यदि तपाईँलाई आपत्तिजनक फोटो हेर्न मन छैन भने भित्र क्लिक नगर्नुहोला।

घटनास्थलका मन नै कुडाउने केही फोटोहरु

Posted by: Raju Gurung

One response to “तारा एअरको विमान दुर्घटना भएको ठाउँ

  1. we should shoot out this Unqualified Pilot and who has been Issued The Pilot’s Certifiacte for his.
    Thanking you,

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.