माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतको ११औं वार्षिकोत्सवको सु-अवसरमा १७ डिसेम्बर २०१० को दिन, कुवेतको खेतानस्थित कभर्ड हलमा अन्तर नेपाली भलिबल प्रतियोगिता भब्यरुपमा सम्पन्न भएको छ । भलिबल प्रतियोगिताका प्रमुख झलक फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 18/12/2010
MESC को ११औं वार्षिकोत्सवमा भलिबल प्रतियोगिता (डिसेम्बर २०१०)
Posted in फोटोहरु
MESC को ११औ वार्षिक उत्सब भब्यता पूर्वक सम्पन्न
डम्बर प्रसाद रिमाल,
माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लबको ११ औ वार्षिक उत्सबको उपलक्ष्यमा आयोजित अन्तर नेपाली भलिबल प्रतियोगिता कुवेतको खेतानस्थित कभर्ड हलभित्र भब्यता साथ सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
तारा एअरको विमान दुर्घटना भएको ठाउँ
लामिडाँडाबाट काठमाडौँ आउँदै गर्दा बेपत्ता भएको तारा एअरको विमान ओखलढुंगाको सिरीचौर ९ मानेडाँडामा यस्तो अवस्थामा भेटिएको थियो। विमानमा रहेका सबै २२ जनैको मृत्यु भयो। सबैको लाश काठमाडौँ ल्याइसकिएको छ। तारा एअरको विमान दुर्घटनास्थलमा नेपाली सेनाले खिचेका फोटोहरु –
यही विमान हो दुर्घटनामा परेको (दुर्घटना हुनु दुई महिना पहिले खिचेको फोटो)
सावधानः भित्रका फोटोले तपाईँलाई विचलित पार्न सक्छ। यदि तपाईँलाई आपत्तिजनक फोटो हेर्न मन छैन भने भित्र क्लिक नगर्नुहोला। पढ्नेक्रम जारी राख्नुहोस्
महिला तथा बालबालिकालाई ८१ करोड ७३ लाख
– रञ्जित तामाङ, काठमाडौं
चालू आर्थिक वर्षमा महिला तथा बालबालिकाका लागि सरकारले ८१ करोड ७३ लाख ३८ हजार रुपैयाँ विनियोजन गरेको छ । महिला बालबालिका विभागमार्फत विनियोजन रकममध्ये ५२ करोड ६८ लाख ३२ हजार रुपैयाँ सरकारले प्रदान गरेको छ भने २९ करोड ५ लाख रुपैयाँ एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोग रहने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार