Field Report By:- Jay Ale, Siva Ram Poudel, Dambar Rimal , Narayan Nepal
Photographer: Thapa Bikram
कुवेतको खेतानस्थित कभर्ड हलमा भईरहेको खेलमा यतिखेर कुवेतस्थित नेपाली राजदुताबासका राजदुत श्री मधुवन पौडेल खेलको अन्तिम फाईनल खेलमा सहभागी हुनुभएको छ। साथै श्री पौडेलज्युले विजयी हुने खेलाडी लाई प्रमाण पत्र लगायत MESC काठमाडौं कुवेतको तर्फबाट दिइने ट्रोफी उहा द्वारा प्रदानगरिने छ। उहासँग नेपालबाट ब्यापारको सिलसिलामा कुवेतमा आउनुभएका श्री बुद्दी गुरुङ , सुरेन्द्र शर्मा, योगेन्द्र गुरुङ पनि उपस्थिती भई खेल हेरीरहनु भएको छ।
कालीगण्डकीले फाइनल खेल अलघानिम टिम सँग खेल्ने छ।
अब हुनगइरहेको फाइनल खेल अलघानिम र कालीगण्डकी बिच हुने
SCOREBORD
कालीगण्डकी V/s अलघानिम
34 32
25 23
00 00
माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लबको ११ औ वार्षिक उत्सबको उपलक्ष्यमा भएको
कालीगण्डकी V/s अलघानिम बिच भएको फाइनल खेलमा अत्यन्तै प्रतिस्प्रधात्मक खेलखेलि कालीगण्डकी टिमले विजयहाँसिल गरेको छ।
माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लबले खेलप्रेमिखेलाडिलाइ र दर्शकहरू लगाएत लाइभ अपडेट इन्टरनेटबाट प्रसारण भएको खेललाइ हेर्ने सम्पुर्ण भिउवरलाइ पनि हार्दिक धन्यबाद ब्यक्तगर्न चाहन्छ।
MESC परिवार