साहित्यकार गोठालेको निधन


२७ मंसिर, काठमाडौं । नेपाली साहित्य जगतमा वरिष्ठ साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेको सोमवार विहान निधन भएको छ । उनको ८८ वर्षको उमेरमा निधन भएको छ । दमको रोगवाट पिडित उनको हिमाल अस्पताल कमलपोखरीमा उपचार हँदाहँदै मृत्यु भएको हो ।

पारीवारीक स्रोतका अनुसारसोमवार विहान १२ वजेर २० मिनेट जाँदा उनले प्राण त्यागेका थिए । उनलाई १८ गते हिमाल अस्पताल कमलपोखरीमा भर्ना गरिएको थियो । उनको जन्म वि सं १९७९ अषाढ २९ गते काठमाडौंको ओमवहालमा भएको थियो । उनी नाटकसंगै कथा, उपन्यास पनि लेख्ने गर्थे । उनको पहिलो रचना ममता शीर्षकमा प्रकाशित भएको थियो ।

उनको कथैकथा, प्रम र मृत्यु, भुसको आगो, च्यातिएको पर्दा, भोकको घर, दोष कसैकको छैन  नाटक, पल्लो घरको झ्याल  उपन्याय प्रकाशित छन् । उनी त्रिभुवन प्रज्ञा पुरस्कार २०४२, गोरखा दक्षिण बाहु दोश्रो, वेदनिधि पुरस्कार २०४७, भवानी साहित्यिक पत्रकारिता पुरस्कार लगायतका पुरस्कारवाट सम्मानित भएका छन् ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.