सबारी दुर्घटनामा २ जनाको मृत्यु


 – सन्तोष देउजा nayasamachar 

पाल्पा, पाल्पाको झुम्सामा आज दिउसो भएको सबारी दुर्घटनामा २ जनाको मृत्यु
भएको छ । बुटबलबाट पाल्पा तर्फ आउदै गरेको लु ६ प ५९७५ नम्बर
मोटरसाईकललाई ना २ ख ८३२८ नम्बरको ट्रकले ठक्कर दिदा अन्दाजी २५-२६
बर्षका युबाको मृत्यु भएको छ । मृतकको अहीलेसम्म परिचय खुल्न सकेकेा छैन

यसैबिच इलामको कहलबुङ्गमा आज भएको सबारी दुर्घटनामा एक जनाको मृत्यु
भएको छ । ईलामबाट झापा तर्फ आउँदै गरेको को १ क ९०२ नंम्बरको बस
कोहलबुङ्ग ९ स्थित मेची राजमार्गमा पल्टिएर दुर्घटना हुदा तोपागाछि घर भैइ
हाल मेची कलेजमा अध्यनरत १७ बर्षिया सृजना गुरुङको मृत्यु भएको प्रहरीले
जनाएको छ । गुरुङको उपचारको क्रममा कंचनजंघा अस्पतालमा मृत्यु भएको हो
।घाइते १७ जनाको धरानस्थित बिपी कोइराला स्बास्थ्य बिज्ञान प्रतिष्ठानसहित
बिभिन्न अस्पतालमा उपचार भैइररहकेा जनाइएकेा छ

 

posted by:डम्बर प्रसाद रिमाल

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.